०४८ सालदेखि ५१ सम्म कम्तिमा ५० पटक गिरफ्तारमा परे : ओली
जानकारी केन्द्र
२०८०, असार, २९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले २०४९ सालदेखि ५१ सालसम्म कम्तिमा ५० पटक गिरफ्तारमा परेको दाबी गरेका छन्।
शुक्रबार बानेश्वरस्थित् अल्फाबिटामा मानवअधिकार एलायन्सको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०४९ सालदेखि ५१ सालसम्म पञ्चायत ढलेको बेलामा कम्तिमा ५० पटक गिरफ्तारमा परेको दाबी गरेका छन्।
उनले भने, ‘०४८ सालदेखि ५१ सालसम्म पञ्चायत ढलेको बेलामा म प्रतिपक्ष दलको एउटा सांसद थिएँ। कम्तिमा ५० पटक तीन वर्षको बीचमा म गिरफ्तारमा परेँ। कम्तिमा ५० पटक। शान्तिपूर्ण जुलुसमा सडकमा देखिन नहुने आयो च्याप्प समायो भ्यानमा कोचकाच पारेर लगिहाल्छ। मनमोहन अधिकारी पिटिनुभयो। वामदेव गौतमलाई भद्रकालीको छेउमा छेकेर सरकारले पिट्यो सडकमा।’
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

