सभापति देउवाले नबुझेपछि पार्टी कार्यालयमा बुझाईएको पार्टी रुपान्तरणको लागि सुझावमा के छ ? (पूर्णपाठसहित्)
काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टी रुपान्तरणको लागि सुझाव बुझाएका छन् । नेता गुरुराज घिमिरेको अगुवाईमा नेताहरुले सुझाव पार्टी कार्यालयमा दर्ता गराएका हुन् । आजबाट कांग्रेस केन्द्रीय समितिको बैठक सुरु हुँदैछ ।
बैठकअघि नेताहरुले सो सुझाव प्रतिवेदन सभापति देउवालाई नै बुझाउन चाहेका थिए । तर, सभापति देउवाले बुझ्न नमानेपछि उनीहरुले पार्टी कार्यालयमा बुझाएका हुन् । १६ पृष्ठ लामो सुझावमा लोकप्रिय मतमा गिरावटदेखि नीतिविहीनतामा पार्टीसम्मका कुरा समेटिएका छन् ।

यस्तो छ रुपान्तरणको लागि सुझावको पूर्णपाठ
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक