हर्क, बालेन र रविलाई दीपकराजको प्रश्न- ‘देशकै राजा बन्ने कि एउटा समूहको ?’
जानकारी केन्द्र
२०८०, श्रावण, ८
काठमाडौं । कलाकार दीपकराज गिरीले धरानका मेयर हर्क साम्पाङ, काठमाडौंका मेयर बालेन शाह र रास्वपाका सभापति रवि लामिछाने लगायत सबै राजा भएको टिप्पणी गरेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले अहिलेको समयमा जनताको मन जित्ने सबै जना राजा भएको बताएका हुन् ।
उनी लेख्छन्- ‘इतिहासमा एक जातीले अर्को जातीलाई, एउटा समूहले अर्को समूहलाई हराएर राजा हुने चलन थियो, हतियारले जितेर । त्यो क्रममा कसले जिते, कसले हारे, त्यो हिसाब गरेर काम छैन, किनकि त्यो अब इतिहास भइसक्यो ।’
‘अहिले त हर्के पनि राजा, बालेन पनि राजा’, दीपकराजले लेखेका छन्- ‘रवि लगायत सबै राजा । जस जसले जनताका मन जिते, सबै राजा ।’ ‘अब सबैको मन जितेर देशकै राजा हुने कि, म यो जातको, म यो समूहको, म त यो धर्मको भनेर कराउँदै हिँडेर एउटा मात्रै समूहको राजा हुने रु’ शुभ दिन ।’
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

