कपनका स्थानीय र काठमाडौं महानगरका प्रहरीबीच झडप
जानकारी केन्द्र
२०८०, श्रावण, २५
काठमाडौं । कपनका स्थानीयवासी र काठमाडौं महानगरका प्रहरीबीच कपनमा झडप भएको छ।
बिहीबार महानगरले खोलामा अतिक्रमित बनाएर बनाइएका संरचनाहरू भत्काउनका लागि डोजर पठाएपछि स्थानीयले विरोध गर्दा झडप भएको हो।
स्थानीयहरूले महानगरले आफूहरूसँग कुनै सल्लाह नगरिकनै खोलामाथि बनाइएका सामाग्रीहरू भत्काउन लागेको भन्दै महानगर प्रहरी र स्थानीयबीच झडप भएको हो।
कपन क्षेत्र महानगर र बुढानिलकण्ठ नगरपालिकाको सिमानामा पर्छ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

