सुन आयात खुला नहुँदा तस्करी मौलाए, कर लगाएर सुन आयात खोल्नुपर्छ : सभापति देउवा
जानकारी केन्द्र
२०८०, श्रावण, २९
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर लगाएर सुन आयात खोल्नुपर्ने बताएका हुन्।
सोमबार कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले सुन आयात खुला नहुँदा तस्करी बढेको बताएका हुन्।
उनले भने, ‘कर लगाएर सुन आयात खोल्नुपर्छ। आयात खुला नहुँदा तस्करी मौलाएको छ। यसको दीर्घकालीन समस्या समाधानको लागि आयात खोल्नुपर्छ।’
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

