एमाले अध्यक्ष ओलीले आज कोशी प्रदेश कमिटीलाई सम्बोधन गर्ने
जानकारी केन्द्र
२०८०, भाद्र, १०
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दैछन् ।
आजदेखि सिराहको विष्णुपुरकट्टामा आयोजना हुने पार्टीको सचिवालय बैठकमा सरेपछि ओलीले आज विराटनगरमा पार्टीको कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।
सिराहको धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने तय भएको बैठक निरन्तरको वर्षाका कारण भदौ १३ गतेलाई सरेको छ । उक्त बैठकलाई सम्बोधन गर्न शुक्रबार नै विराटनगर पुगेका ओलीले शनिबार गृह नगर झापामा पार्टीका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गरेका थिए।
अम्बासमा यसअघि एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

