Jankari Kendra
१० आश्विन २०८३, शनिबार
Worldlink

ललिता निवास प्रकरणः प्रतिवादीका वकिलहरुको वहस जारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, १९
ललिता निवास प्रकरणः प्रतिवादीका वकिलहरुको वहस जारी

काठमाडौं। ललिता निवास जग्गा प्रकरणका पक्राउ परेका प्रतिवादीहरुको थुनछेक बहस जारी रहेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको एकल इजालसमा गत आईतबारदेखि सुनुवाइ भइरहेको हो ।

आजदेखि प्रतिवादीतर्फका अधिवक्ताहरुले बहस गरिरहेका छन् । थुनछेक बहस सकिन अझै केही दिन लाग्ने बताइएको छ । ललिता निवास प्रकरणमा तीन सय १२ जनाविरुद्ध मुद्दा दायर भएको भएपनि अहिले १८ जना प्रहरी हिरासतमा रहेका छन् ।

Top Changing Nepal

युट्युब सट्स