Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

अमेरिका र चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, आश्विन, १३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका र चीनको भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन गत भदौ ३० गते अमेरिका उडेका प्रधानमन्त्री दाहाल असोज ५ गते उतैबाट चीन भ्रमणमा आएका थिए । चीनको एक साता लामो भ्रमण सकाएर प्रधानमन्त्री दाहाल आज (शनिबार) विहान सवा ११ बजे काठमाडौं ओर्लिएका हुन् ।

 

Top Changing Nepal

युट्युब सट्स