धानमन्त्री प्रचण्डलाई कैलालीमा कालो झण्डा
जानकारी केन्द्र
२०८०, आश्विन, २९
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कैलालीमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले कालो झण्डा देखाएको छ । आज (सोमबार) लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरी धनगढी फर्किने क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी कैलालीले मसुरियामा कालो झण्डा देखाएर विरोध गरेको हो ।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता गरेर राष्ट्रघाती काम गरेकाले कालो भण्डा देखाएर विरोध गरिएको क्रान्तिकारी कम्युनिष्ट पार्टी कैलालीले जनाएको छ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

