नक्सा विपरीतका औद्योगिक संरचना ७ दिनभित्र भत्काउने उपमहानगरको चेतावनी
जानकारी केन्द्र
२०८०, मंसिर, २९
बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) भित्र बनेका सार्वजनिक संरचनाहरुको ७ दिनभित्र नक्सा पास नगरे सम्पूर्ण संरचना भत्काउने चेतावनी जीतपुर सिमरा उपमहानगरले दिएको छ ।
उपमहानगरले बिहिबार लिखित पत्र पठाएर सेजभित्र बनेका सार्वजनिक संरचनाहरुको नक्सा पास नगरे ५ लाख जरिवानासहित भवन भत्काउने चेतावनी दिएको हो ।
‘उद्योगहरुको नक्सा पास भएरनभएको प्रमाणसहित यो चिठी प्राप्त भएको मितिले ७ दिनभित्र उपस्थित हुन अनुरोध छ, अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा (३९) को उपदफा ५ बमोजिम ५ लाखसम्म जरिवाना र भवन भत्काउनेसम्मको कारबाही गरिने जानकारी गराइन्छ,’ पत्रमा उल्लेख छ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

