राज्य व्यवस्था समितिको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने
जानकारी केन्द्र
२०८०, पुष, ३
काठमाडौं। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । बिहान साढे ११ बजे सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई डाकिएको छ ।
आजको बैठकमा एनसेल प्रकरण, सरकार भित्रको सुशासनको विषय र संघीय निजामती ऐन लगायत समसामयीक विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि बसेको बैठकले एनसेल प्रकरणको बारेमा छलफलका लागि प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

