Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

नयाँ प्रतिभाको खोजीका निम्ती एक युवाले देखाए अग्रसरता-जानकारी केन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, पुष, २७

-निश्चल दिपक
रौतहटको चन्द्रनिगाहपुरबाट जागीरको बारेमा सम्पूर्ण जानकारी दिने website को सुरूवात एक स्थानिय युवाले गरेका छन। “Jobs for everyone and every where” भन्ने नारा दिएर सुरू गरेका उनले नेपालका युवा काम गर्नका निम्ती विदेश नजाउन भन्ने चाहना रहेको बताएका छन। उनले सुचारू गरेको website कुनै पनि ठाँउबाट hamronepaljob.com मा गएर पढन सकिने छ। उनले विधार्थीमा रहेको प्रतिभा संसार सामु प्रस्ट्याउन Online magazine को समेत सुरूवात गर्ने बताएका छन। उनका अनुसार प्रतिभा भन्ने चिज पाकेको आँप सरह हो, जसरी आँप पाकीसक्दा पनि टिपीएन भने नाश भएर जान्छ त्यसरी नै प्रतिभावान व्यक्तीको प्रतिभा समाजमा खुलेन भने हराएर जान्छ। उनी एक मध्यम वर्गीय परिवारका हुन भने आफुलाई रोशन पोखरेल ‘रेमन’ भन्न रूचाउने गर्छन। उनले कोही साथ दिन तयार भए स्वागत गर्ने समेत बताएका छन।

Top Changing Nepal

युट्युब सट्स