Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

पुरस्कार र पैसा पाउने नेपालीको सामाजिक संजाल

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७१, फाल्गुन, २६

सामजिक संजाल ‘सगुन’ विश्वव्यापिरूपमा सार्वजनिक भैसकेको छ। “सगुन” नेपालीले विकास गरेको सामाजिक संजाल हो। जसमा खाता खोल्दा, साथि बनाउदा सेक्रेट म्यासेज पठाउदा साइडमा इन्गेज भएर  पुरस्कार दिने विषेशता भएको बताइएको छ। यस्तो सफ्टवेर अमेरिकामा रहेका नेपाली इन्जिनियर गोविन्द गिरिले स्थपना गरेको कम्पनि सगुन इंक ले  निर्माण गरेको हो

सगुनमा फेसवुक, ट्विटर, स्न्याप च्याट,ह्वाट्स एप, इन्सट्राग्राम सहितको मेशेजिङ विशेशता रहेको छ। सगुनमा ‘सगुन स्मार्ट कार्ड’ माफर्फत अनलाइन सपिङ गर्न र अनलाइन बाटै पुरस्कार प्राप्त गर्न सकिने बताइएको छ।

यसमा अfफ्नो गोप्यकुरा, फोटोहरू, पोष्ट सेयर गर्न मिल्नुका साथै समुह बनाएर समुहमा फोटो, स्टिकर, तथा गोप्यकुरा अदानप्रदान गर्न सकिन्छ। सगुनमा अfफ्नो दिन भरिका गतिविधि अfफ्ना नजिकका साथि लाइ सेयर गरिदने एपको व्यवश्था भएको जनाइएको छ।

Top Changing Nepal

युट्युब सट्स