एउटा यस्तो पेन्टिङ, जसको रहस्य ६ सय बर्षमा पनि खुलेको छैन्
काठमाडौं । संसारमा धेरै कुरा यस्ता छन् जसको बारेमा हामीलाई पूर्ण जानकारी हुँदैन, जसका कारण यो ठूलो रहस्य बन्न पुग्छ ।
यस्तै, इतिहासमा एउटा यस्तो पेन्टिङ छ, जसलाई सबैभन्दा ‘रहस्यमय पेन्टिङ’ भनिन्छ किनभने यो पेन्टिङमा धेरै रहस्य लुकेका छन् तर त्यसको जवाफ कसैसँग छैन । यो चित्रले शताब्दीयौंदेखि मानिसहरूलाई चासो दिएको छ। आउनुहोस् तपाईलाई यसको बारेमा बताउने छौं ।
हालै हिस्ट्री मे नामको इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो पोष्ट गरिएको छ, जसमा एउटा अनौठो पेन्टिङ भएको बताइएको छ । यस पेन्टिङको नाम ‘द अर्नोल्फिनी पोर्ट्रेट’ हो, जसलाई सन् १४३४ मा नेदरल्यान्डका जान भान इक नामक कलाकारले बनाएका थिए।
यो पेन्टिङको प्रशंसा किन पनि गरिन्छ भने यो बुझ्न धेरै गाह्रो छ र यसमा धेरै रहस्य लुकेका छन्। चित्रमा एक पुरुष र उनकी गर्भवती पत्नी देखिएका छन्। उनीसँगै एउटा कुकुर पनि छ । पेन्टिङमा अरु पनि धेरै कुराहरु छन्, जसलाई राम्ररी हेर्नुभयो भने बुझिन्छ । तर, यो पेन्टिङको उदेश्य के हो ? अझसम्म कसैले सही मुल्याङकन गर्न सकेका छैनन ।
त्यसैले विश्वको धेरैजसो कला पारखीले यसलाइ रहस्यमयी पेन्टिङ भन्ने गरेका छन् । के तपाइ यसको रहस्य थाहा पाउन सक्नुहुन्छ भने प्रयास गर्नुहोस् ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक



