अन्तिम खेलमा मलेसियालाइ हराउँदै नेपालको सान्तवना जीत
जानकारी केन्द्र
२०८१, माघ, ११
काठमाडौं । नेपालले सान्तवना जीत हासिल गरेको छ ।
आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपको प्ले अफमा घरेलु टोली मलेसियालाई सात विकेटले पराजित गरेर सान्तवना जीत हासिल गरेको हो ।यस जीतसँगै नेपालले प्रतियोगिताको अन्त्यसमेत गरेको छ । जारी खेलमा मलेलिया भने जितविहिन रहदैँ बाहिरिएको छ।
शुक्रबार जोहर क्रिकेट एकेडेमी ओभलमा मलेसियाले प्रस्तुत गरेको ४५ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेर शान्तवना जीत हासिल गरेको हो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल तयार पारेको थियो।
नेपालले यसअघि बंगलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग पराजित भएर अंक बिहिन हुदैँ आज घरेलु टोली मलेसियासँग मैदानमा उत्रेको थियो ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

