• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ जेठ २०८३, शनिबार
२३ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • ९ घण्टा 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • ९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • १ दिन 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • १ दिन 

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
  • १ दिन 

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
  • १ दिन 

रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अतिरिक्त तरलता तान्न राष्ट्र बैंकले ३० अर्ब संकलन गर्दै

  • २. नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

  • ३. सानिगाड हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ४. सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ५. विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्म स्थगित

  • ६. अण्डाको नयाँ मूल्य निर्धारण, कति पुग्यो प्रति क्रेट ?

  • ७. भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित

  • ८. अब सीमा नाकामा ५ सयसम्मको सामान भित्र्याउँदा कर नलाग्ने

  • ९. एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य

  • १०. नाडा अटो शो – २०२६ भदौ ९ देखि १४ सम्म हुने, स्टल बुकिङ खुल्ला

पोप परम्पराको बारेमा रोचक कुरा, यस्तो छ पोपले जहिल्यै रातो जुत्ता लगाउनुको रहस्य

जानकारी केन्द्र २०८२, बैशाख, १०

काठमाडौं । क्याथोलिक क्रिस्चियन धर्मका महान् धार्मिक नेता पोप फ्रान्सिसको अप्रिल २१ मा ब्रेन स्ट्रोकका कारण निधन भएको थियो।

क्रिस्चियन धर्मका नेता हुनुका साथै उनी भ्याटिकन देशका राजा पनि थिए। भ्याटिकन संसारको सबैभन्दा सानो देश हो। आकार मात्र ०.४९ वर्ग किमी, जनसंख्या ७६४ मात्र। यो इटालीको राजधानी रोम भित्र अवस्थित छ। अब उनको अन्तिम संस्कार २६ अप्रिलमा हुनेछ ।

यो सानो देश विश्वको १३० करोड क्याथोलिक जनसंख्याको आस्थाको केन्द्र हो। पोप यहाँको राजनीतिक र धार्मिक नेता हुन्। भ्याटिकन एउटा सानो साम्राज्य हो र पोप यसको राजासमेत हुन् ।

पोप क्याथोलिक ईसाई धर्मका सर्वोच्च धार्मिक नेता हुन्। विश्वमा क्रिस्चियनहरुको संख्या २४० करोड छ । जसमध्ये १३० करोड क्याथोलिक सम्प्रदायहरू रहेका छन्। पोपलाई सेन्ट पिटरको उत्तराधिकारी मानिन्छ। सेन्ट पिटरलाई येशू ख्रीष्टले आफ्ना अनुयायीहरूको नेतृत्व गर्न चुनेका थिए । उनी नै विश्वका पहिलो पोप हुन् ।

पोपको प्राथमिक जिम्मेवारीहरूमा धर्मशास्त्रीय संवाद सञ्चालन गर्न र शान्तिको लागि प्रयास गर्न विश्व नेताहरूसँग भेट्नुलगायत हो । पोपले कार्डिनलहरू (पोपको सल्लाहकारहरूको समूह), विशपहरू र अन्य चर्चका अधिकारीहरूलाई नियुक्त गर्ने गर्दछन् । पोपले विश्वभरका क्याथोलिक समुदायका मानिसहरूलाई भेट्नुका साथै क्रिस्चियन धर्मको प्रचार प्रसार पनि गर्छन् ।

पोपको परम्परा सेन्ट पिटरबाट सुरु भएको हो । उनी येशू ख्रीष्टका बाह्र चेलाहरू मध्ये एक थिए । क्याथोलिक विश्वासका अनुसार येशू ख्रीष्टले सेन्ट पिटरलाई आफ्ना अनुयायीहरूको नेता बनाएका थिए ।  जसअनुसार पिटरलाई रोम (इटालीको राजधानी) को पहिलो विशप बनेका थिए । सेन्ट पिटरको हत्या रोमन सम्राट नेरोको शासनकालमा इश्वी सम्वत ६४– ६८ कोबीचमा भएको थियो। सेन्ट पिटरको बासिलिका अर्थात भ्याटिकन सिटीको चर्च उनको चिहान माथी रहेको छ ।

सुरुमा पोपलाई बिशप भनिन्थ्यो। लामो संघर्ष पछि सम्राट कन्स्टेन्टाइनले ३१३ ईस्वीमा ईसाई धर्मलाई मान्यता दिएका थिए । यसपछि पोपको प्रभाव झन बढ्न थाल्यो । र, ३८० ईस्वीमा सम्राट थियोडोसियस प्रथमले ईसाई धर्मलाई रोमन साम्राज्यको आधिकारिक धर्म घोषणा गरेका हुन । र, यसले त पोपको शक्तिलाई अझ बढाउने काम गरेको थियो ।

सन १३०९ मा पोपको कार्यालय एभिग्नन, फ्रान्समा सारिएको थियो तर यसलाई सन १३७७ पुनः रोममा नै फर्काइयो । सन ७५६ ईस्वी देखि १८७० सम्म मध्य इटालीमा रोमन क्याथोलिक प्रभाव (पापल राज्यहरू) को क्षेत्रहरु पोपद्वारा नै शासित रहेका थिए।

क्याथोलिक चर्चका प्रमुख पोपको निवास भ्याटिकन हो। पोप यहाँ अपोस्टोलिक नामक दरबारमा बस्छन्। खासमा विश्वको सबैभन्दा सानो देश भ्याटिकन इटालीको राजधानी रोम भित्र रहेको छ । यहाँ धेरै देशका पुजारी र ननहरू यहाँ बस्छन्, यो देशको आधिकारिक जनसंख्या भनेको जम्मा ७६४ जना मात्रै रहेका छन् ।

खासमा रोमन क्याथोलिक ईसाई धर्मको सबैभन्दा ठूलो सम्प्रदाय हो। यस बाहेक प्रोटेस्टेन्ट र पूर्वी अर्थोडक्स ईसाई समुदायका अन्य दुई प्रमुख सम्प्रदायहरू रहेका छन । रोमन क्याथोलिक चर्च येशू ख्रीष्टको शिक्षामा आधारित छ। बाइबलको साथसाथै चर्चले पनि परम्परालाई धर्म र विश्वासको आधार मान्ने गर्दछ ।

पोपले जहिल्यै पनि सेतो कपडा र रातो जुत्ता लगाउने गर्छन । सेतोलाई अहिंसा र शान्तिको प्रतिक मानिन्छ भने रातो जुत्ता जिससको रगतको प्रतिक मानिन्छ, जुन बेला उनलाई झुन्डयाउनका लागि क्रसमा काँटी ठोकिएको थियो, त्यो बेला निस्केको रगतको प्रतिकको रूपमा यसलाइ लिने गरिन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने
रविसँगको भेटपछि मोदीले भने– ‘साझा समृद्धिका लागि नेपालसँग नजिकबाट सहकार्य गर्न तयार छौं’
नागढुंगा सुरुङमार्गका लागि जापानले थप ऋण सहायता

ताजा

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.