• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

राष्ट्रपति पौडेलद्धारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते तोकियो नयाँ निर्वाचनको मिति

सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का

२०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रौतहटमा नेपाली सेनाको गस्ती, २३३ कैदी फरार

जेनजी आन्दोलनमा भाटभटेनीका २८ स्टोरमध्ये २१ मा क्षति,कर्मचारी व्यवस्थापन चुनौती

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

अक्सफोर्डमा मानव खप्परवाट बनेको कपमा पिइने गरिन्थ्यो वाइन, अहिले भयो खुलासा

लन्डन । अक्सफोर्ड युनिभर्सिटीलाई सधैं विश्वको सबैभन्दा पुरानो र प्रतिष्ठित शैक्षिक संस्थाहरूमा गनिन्छ । तर, अब एउटा नयाँ पुस्तकले यस विश्वविद्यालयको ‘अपराधिक छवि’ लाई चकित पारिरहेको छ। खासमा मानव खप्परबाट रक्सी खुवाउने एउटा डरलाग्दो प्रथा अक्सफोर्डमा रहेको सार्वजनिक भएको छ ।

यो परम्परा वर्षौंसम्म वर्सेस्टर कलेज, अक्सफोर्डमा जारी रहेको थियो । यस अभ्यासको साथसाथै पुस्तकले ब्रिटिश औपनिवेशिक युगमा लुटिएको मानव खोपडीको दुःखद कथा पनि प्रकट गर्दछ। कलेज अफ वर्सेस्टरको डिनर टेबलमा चाँदीको रिम र स्ट्यान्डले सजाइएको मानव खोपडीबाट बनेको कप राखिएको हुन्थ्यो । यो स्कल कपले २०१५ सम्म वरिष्ठ डिनर टेबलहरूमा वाइन सेवा गरेको थियो ।

यसपछि कपबाट वाइन टपक्न थाले पछि चकलेटको सेवामा प्रयोग हुन थाल्यो । यो सबै सामान्य परम्पराको रूपमा जारी रह्यो तर अब नयाँ पुस्तकले यो सबै कति बर्बर थियो भन्ने खुलासा गरेको छ। अक्सफोर्डको पीट रिभर्स म्युजियमका क्युरेटर प्रोफेसर ड्यान हिक्सको पुस्तक ‘एवरी मोन्युमेन्ट विल फल’ ले आफनो पुस्तकमा लेखेका छन् ।

ब्रिटिश उपनिवेशवादको समयमा हजारौं मानिसहरूको पहिचान मेटाइएको थियो, यो कसको खोपडीबाट बनाइएको हो भन्ने कुनै रेकर्ड छैन। तर, कार्बन डेटिङले यो खप्पर करिब २२५ वर्ष पुरानो भएको र यो क्यारेबियनकी दास महिलाको हुनसक्ने खुलासा गरेको छ ।

यो खोपडी पहिलो पटक भिक्टोरियन सिपाही र पुरातत्वविद् अगस्टस पिट रिभर्सले १८८४ मा सोथेबीको लिलामीबाट किनेका थिए। पछि उनका नाति जर्ज पिट रिभर्सले यसलाई वुस्टर कलेजलाई दान दिएका थिए। जर्ज पिट रिभर्स आफैं एक युजेनिक्स समर्थक हुन, जसले कलेजमा प्रस्तुत गरेका थिए।

सन २०१९ मा यस खोपडीको इतिहास प्रोफेसर डेन हिक्सद्वारा अनुसन्धान गरिएको थियो। त्यसयता कलेजले यसलाई सार्वजनिक रूपमा प्रदर्शन गर्न वा प्रयोग गर्न प्रतिबन्ध लगाएको अवस्था छ । अहिले यो खप्पर सर्वसाधारणको पहुँचबाट टाढा राखेर कलेजको संग्रहमा सुरक्षित राखिएको छ । यो घटनाले हामीलाई औपनिवेशिक कालमा भौतिक सम्पदा मात्र होइन्, मानवता र पहिचानलाई कसरी लुट्यो भनेर सोच्न बाध्य बनाउँछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सामाजिक सञ्जाल बन्द गर्नुपर्ने यस्तो रहेछ कारण
    सरकारले बन्द गर्ने निर्णय गरेपछि सम्पर्कमा आयो फेसबुक
    अमेरिकाबाट थप ३७ नेपाली नागरिक डिपोर्ट, आज चार्टर उडानमार्फत ल्याइने

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

    मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम
    • आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    • मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा
    • २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • राष्ट्रपति पौडेलद्धारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते तोकियो नयाँ निर्वाचनको मिति

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.