• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ बैशाख २०८३, मङ्गलबार
१५ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • १७ घण्टा 

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • १८ घण्टा 

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • १९ घण्टा 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • २० घण्टा 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो
  • २० घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा बढ्दो गर्मीसंगै एसी उपभोक्ताको शीतलताको सारथी : सिजी मेरिडिया

  • २. चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

  • ३. कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

  • ४. नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?

  • ५. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • ६. ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने

  • ७. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

  • १०. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

बीसीसीआई समक्ष कोहलीले भने, ‘अब म टेस्ट क्रिकेटवाट सन्यास लिन्छु’

admin २०८२, बैशाख, २८

मुम्बई । भारतीय क्रिकेट विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णयबारे बीसीसीआईलाई जानकारी दिएका छन्। 

तर, बीसीसीआईले यस विषयमा विराट कोहलीलाई मनाउन खोजिरहेको छ । बीसीसीआईले विराटलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । अब यो निर्णयमा विराट के सोच्छन् त्यो भने आउने समय मै थाहा हुनेछ ।

तर, उनको एक्कासी सन्यास लिने जानकारी दिनुको कारण के थियो, यो ठूलो प्रश्न हो । कतै उनीलाई बेवास्ता गरिए पछि यो निर्णय लिइएको त होइन ? वास्तवमा, यस्तो रिपोर्टहरू आइरहेका छन् कि बीसीसीआई भारत–इंग्ल्याण्ड टेस्ट सिरिजमा विराट कोहलीलाई नै कप्तान बनाउने मूडमा थियो।

बीसीसीआई निकट स्रोतहरूले पीटीआईलाई यस बारे जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले भने कि यो सत्य हो कि चयनकर्ताहरूले इंग्ल्याण्ड सिरिजका लागि कोहलीलाई कप्तान बनाउने विचार गरिरहेका थिए। यसले गिललाई नेतृत्वको भूमिकाका लागि आफूलाई तयार पार्न केही समय दिन्थ्यो। यसको माथि २५ वर्षको उमेरमा गिल अझै आफ्नो समयका लागि काफी अवस्थामा नै छन् ।

तर, एक रिपोर्ट यस्तो पनि छ कि जसमा शुभमन गिललाई कप्तान बनाउन चयनकर्ताको पहिलो रोजाइ भएको दाबी गरिएको छ । चयनकर्ताहरूले बुमराहको फिटनेसलाई ध्यानमा राख्दै गिललाई कप्तान बनाउने विचार गरिरहेका थिए।

गिलले पछिल्ला दुई सिजन आईपीएलको कप्तानी गर्दै आएका छन् भने आईसीसी च्याम्पियन्स ट्रफीमा पनि टिम इन्डियाको उपकप्तानसमेत भइ नै सकेका छन् । डब्ल्यूटीसीको नयाँ चक्रमा इंग्ल्यान्ड सिरिजबाट सुरु हुने खबर छ । उनीहरूको तर्क छ, अब गिल कप्तान हुनुपर्छ। 

अब पहिला कप्तान बनाउने र त्यसपछि अहिले उनलाई बेवास्ता गर्ने कुरा यही कारणले गर्दा विराट दुखी भएका हुन र सन्यास लिने निर्णय गरेका हुन भन्ने टन्नै रहेका छन् ।

बीसीसीआई स्रोतहरूले पीटीआईलाई जानकारी दिएका अनुसार बुमराहको बारेमा भनिएको थियो कि यदि उनी कप्तान बन्दैनन् भने उनलाई उपकप्तान दिनुको कुनै अर्थ छैन। यही कारणले ऋषभ पन्तलाई उपकप्तान दिने चर्चा चलिरहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

ताजा

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.