• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक २६, २०८२
मङ्गलबार, कार्तिक २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • ४. २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

  • ६. रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

  • ७. नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ८. नागरिक एपमा ड्राइभिङ लाइसेन्स फिचर फिर्ता

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ सेवा सुरु

गुगलको जेमिनी एआई आईफोनमा आउने भयो पक्का

काठमाडौं । गुगलका सीईओ सुन्दर पिचाईले गुगलको शक्तिशाली जेमिनी एआई आगामी दिनमा आइफोनमा पनि देख्न सकिने बताएका छन् ।

उनीहरुले यस सम्बन्धमा एप्पलका सीईओ टिम कुकसँग वार्ता गरिरहेका छन् र सन् २०२५ को मध्यसम्ममा यो सम्झौता हुन सक्ने विश्वास गरिएको छ।

यदि यसो भयो भने जेमिनी एआईको एकीकरण आईफोन, आईओएस १६ को अर्को सफ्टवेयर अपडेटमा हुन सक्छ। सुन्दर पिचाईले गुगल र अमेरिकी न्याय विभागबीच चलिरहेको सर्च एकाधिकार ट्रायलको क्रममा अदालतमा यो जानकारी दिएका हुन् ।

यो सम्झौतापछि आइफोन प्रयोगकर्ताहरूले सिरीसँगै जेमिनी एआईको विकल्प पाउन सक्नेछन्। जसरी आईओएस १८.२ पछि सिरीमा च्याटजीपीटी सपोर्ट गरिएको छ, त्यसैगरी प्रयोगकर्ताले चाहेमा सिरीसँग कुरा गर्दा जेमिनी एआईबाट पनि जवाफ पाउन सक्नेछन् ।

हाल, सिरीले आफैंले केही प्रश्नहरूको जवाफ दिन्छिन्, तर जब उनले जानकारी प्राप्त गर्दिनन्, उनले च्याट जिपिटीबाट मद्दत लिने गरेकी छिन् । जेमिनीको सुरुवात पछि प्रयोगकर्ताहरूसँग दुई विकल्पहरू हुनेछन् । च्याट जिपीटी र जेमिनी विशेष गरी लेखन उपकरण जस्ता सुविधाहरूका लागि उत्कृष्ट रहेका छन् ।

हाल आईफोन प्रयोगकर्ताहरूले जेमिनी एप डाउनलोड गरेर मात्र गुगल एआई प्रयोग गर्न सक्छन् तर यो सम्झौता पछि जेमिनी सीधै आईफोनमा इनबिल्ट हुनेछ। यसको मतलब प्रयोगकर्ताहरूले एप डाउनलोड नगरी सिरी वा एप्पलका अन्य सुविधाहरूको साथ जेमिनी प्रयोग गर्न सक्षम हुनेछन्। एप्पलले पहिले नै भनेको छ कि यो एआई च्याटबटहरूको लागि बहु विकल्पहरू प्रदान गर्न चाहेको छ ।

एप्पलले पनि सिरीलाई स्मार्ट बनाउने काम गरिरहेको छ। एक रिपोर्टका अनुसार सिरीलाई छिटो र राम्रो बनाउनको लागि भिजन प्रो हेडसेटको एआई टोलीमा सिरी इन्जिनियरहरूलाई स्थानान्तरण गरिएको छ। रिपोर्टहरू भन्छन् कि एप्पलले नयाँ एआई संस्करण सिरी २.० मा काम गरिरहेको छ तर यसको लन्च अहिलेको लागि स्थगित गरिएको छ।

किनभने यदि गुगल र एप्पलबीच सम्झौता भयो भने सिरीमा जेमिनीको एकीकरणले एप्पलको यो प्रयासलाई अझ बलियो बनाउन सक्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा
    डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु
    आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

    लोकप्रिय

    २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

    ताजा

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

    नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा
    • डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु
    • नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता
    • क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.