Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

क्लासिकटेक डिलर योजना : बिना लगानी, फोनबाटै सुरु गर्नुहोस् आम्दानीको यात्रा

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, जेष्ठ, २७
क्लासिकटेक डिलर योजना : बिना लगानी, फोनबाटै सुरु गर्नुहोस् आम्दानीको यात्रा

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले डिलर पार्टनर आह्वान गरेको छ। शुन्य लगानीमा डिलर पार्टनर बन्न डिलर एप मार्फद फोन बाट सजिलै जता बाट पनि मासिक २० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने छ ।

डिलर पार्टनर एप निकै सहज भएकोले ३ क्लिकमा कमाई हुने र झन्झट नहुने पनि कम्पनीको भनाइ छ। इन्टरनेट र टिभी जडान बापत प्रति जडानमा १ हजार ४०० रुपैयाँसम्म बसीबसी कमाउन सकिनेछ । जो कोइ ले पनि डिलर पार्टनर बन्नको लागि गूगल प्ले स्टोर र एप स्टोर बाट डिलर पार्टनर एप लगइन गरेर केवाइसी फाराम भेरिफाइ गर्नु पर्ने कम्पनीले बताएको छ।

थप जानकारीका लागि नजिकको क्लासिकटेक शाखा वा कम्पनीको आधिकारिक वेबसाइट https://www.classic.com.np/dealer-partner/ मा अवलोकन गर्न सकिनेछ। एप डाउनलोडका लागि यो लिंक https://onelink.to/q9p5wt मा क्लिक गर्न सकिनेछ।

Top Changing Nepal

युट्युब सट्स