नयाँ वरीयतामा पनि नेपाल १७ औं स्थानमा यथावतै, श्रीलंका र वेष्ट इन्डिज खस्के
जानकारी केन्द्र
२०८२, असार, २३
काठमाडौं । आइसिसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल यथास्थानमा रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७ औं स्थानमा कायमै रहेको छ ।
वरियताको शीर्ष स्थानमा भारत यथावत छ भने दोस्रो देखि १०औं स्थानमा क्रमशः न्युजिल्यान्ड, अस्ट्रेलिया पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, अफगानिस्तान बंगलादेश र वेस्ट इन्डिज रहेका छन् । पाकिस्तान र बंगलादेशले एक स्थान सुधार गर्दा श्रीलंका र वेस्ट इन्डिज भने एक एक स्थान खस्किएका छन्।
सम्बन्धित समाचार
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
भेस्पा तथा अप्रिलिया खरिदमा १ लाख रुपैयाँसम्म नगद लाभ, २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बेनिफिट र हरेक खरिदमा अनर एक्स ५ प्ले स्मार्टवाच
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

