• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, साउन १४, २०८२
मङ्गलबार, साउन १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

सेयर बजारमा हरियाली, १८ अर्ब बढीको कारोबार

भोलिदेखि झापा इनर्जीले आईपीओ ल्याउँदै

जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध

नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै : उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख

सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आबद्ध, १ अर्ब ५८ करोड रुपैयाँ हस्तान्तरण

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

नागपञ्चमीको दिन अपनाउनुहोस् यी अचूक उपाय, हुनेछैन कहिले पैसाको अभाव !

तोलामा ६ सयले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार?

लोकप्रिय समाचार

  • १. २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साउन ७ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस्  राशिफल

  • ३. २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ७. सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

  • ८. यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् रोगहरू

  • ९. रूस र युक्रेन बिच टर्कीमा आज तेस्रो चरणको बार्ता हुदैँ

  • १०. बिस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

नागपञ्चमीको दिन अपनाउनुहोस् यी अचूक उपाय, हुनेछैन कहिले पैसाको अभाव !

काठमाडौं । अहिले साउनको पवित्र महिना चलिरहेको छ र यस पवित्र महिनामा धेरै ठूला व्रत र चाडपर्वहरू मनाइन्छ जुन आफैंमा विशेष छन् । नागपञ्चमी पर्व प्रत्येक वर्ष साउन शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ ।

धार्मिक मान्यता अनुसार नागपञ्चमी पर्वमा नाग देवताको पूजा गर्ने गरिन्छ । यस पर्वको दिन भगवान भोलेनाथसँगै नाग देवताको पनि पूजा आराधना गरिन्छ । नाग देवताको पूजा गर्ने विधि महाभारत, नारद पुराण र स्कन्द पुराणमा उल्लेख गरिएको छ ।

नागपञ्चमीको शुभ अवसरमा मानिसहरुले अनेक प्रकारका उपायहरु पनि गर्ने गर्दछन् । यदि तपाई पनि आफ्नो आर्थिक अवस्थाबाट चिन्तित हुनुहुन्छ र परिवारका सबैको उन्नति होस् भन्ने चाहनुहुन्छ भने नागपञ्चमीको दिन यी उपाय अपनाउनुपर्छ ।

यस वर्ष नागपञ्चमी पर्व साउन १३ गते परेको छ । धार्मिक मान्यता अनुसार यस दिन नाग देवताको पूजा गरिन्छ । साथै नागपञ्चमीको शुभ अवसरमा धन वृद्धिका लागि केही उपाय गर्नाले तपाईको आर्थिक अवस्था मजबुत हुन्छ र परिवारमा सबैको उन्नति हुन्छ ।

नागपञ्चमीको दिन पूजा गरेपछि रातो कपडामा ५ वटा सुपारी बाँधेर तिजोरीमा राख्नुपर्छ । यसो गर्नाले घरको आर्थिक समस्या हटेर देवी लक्ष्मी तपाईको तिजोरी तर्फ खिचिन्छिन् । यति मात्र होइन, यसो गर्नाले रोकिएको काम पनि बिना अवरोध पूरा हुने बताइन्छ । नागपञ्चमीको दिन राखिएको सुपारी अर्को वर्षको नागपञ्चमीमा फेर्नुपर्छ ।

नागपञ्चमीको दिन दक्षिणावर्ती शंखको पूजा गर्नुपर्छ । दक्षिणावर्ती शंखको पूजा गरेपछि यो शंखलाई तिजोरीमा वा आफ्नो धन राख्ने स्थानमा राख्नुहोस् । शंखको पूजा गर्नाले घरमा सुख समृद्धि बढ्छ भन्ने विश्वास गरिन्छ । नागपञ्चमीको दिन यो शंखको उपाय गर्नाले तपाईको जीवनका सबै कष्टहरु हट्नेछ ।

नागपञ्चमीको दिन चाँदीको सिक्काको उपाय गर्नु पनि विशेष मानिन्छ । यस दिन चाँदीको सिक्कालाई रातो धागोले बाँधेर तिजोरीमा राख्नुपर्छ । यसो गर्नाले धन सम्बन्धी सबै समस्या हट्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    लोकप्रिय

    २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साउन ७ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस्  राशिफल

    २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेयर बजारमा हरियाली, १८ अर्ब बढीको कारोबार

    भोलिदेखि झापा इनर्जीले आईपीओ ल्याउँदै

    जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • सेयर बजारमा हरियाली, १८ अर्ब बढीको कारोबार
    • भोलिदेखि झापा इनर्जीले आईपीओ ल्याउँदै
    • जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध
    • नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै : उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.