• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १७ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १७ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १८ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १९ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • २० घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • २० घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • २० घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • २१ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, भाद्र, २८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा व्यापारमा वृद्धि हुनेछ । प्रियजनको स्वास्थ्यलाई लिएर मनमा तनाव बढ्नेछ । साताको मध्यमा कानुनी पक्ष बलियो रहनेछ । आत्मबलमा वृद्धि हुनेछ । साताको अन्त्यमा कारोबार विस्तारलाई लिएर प्रशासनिक समस्याले बाधा उत्पन्न हुनेछ । छर छिमेकीसँग मधुर सम्बन्ध स्थापित हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा आँटेका कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । साताको मध्यमा पारिवारिक सद्भावमा कमी आउन सक्छ । कार्य क्षेत्रबाट शुभ सूचना मिल्नेछ । बौद्धिक क्षमताको विकास हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा घर परिवारमा महत्वपूर्ण चर्चा हुनेछ । आर्थिक पक्ष मजबुत रहनेछ । साताको मध्यमा दोहोराएर कार्य गर्दा रोकिएका काम बन्नेछन् । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोस् । साताको अन्तिममा गरिएको कार्यको चर्चा हुनेछ । महत्वपूर्ण कार्य प्रारम्भ गर्न सक्नुहुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा आस मरेको काम सम्पादन हुनाले मन आनन्दित रहनेछ । विद्यार्थीहरूलाई पठन पाठनमा मन लाग्नेछ । साताको मध्यमा सामाजिक काममा नयाँ जिम्मेवारी मिल्नेछ । पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्तिममा मेहनतले गर्दा जीवनशैलीमा राम्रो परिवर्तन आउनेछ । शत्रु वा रोगबाट छुटकारा मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा व्यापार व्यवसायमा प्रगतिका योग छन् । कार्य समयमा सम्पादन हुनाले मन प्रशन्न रहनेछ । साताको मध्यमा विद्यार्थीहरुको पठन पाठनमा मन लाग्नेछ । साताको अन्तिममा अरुका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला । स्वाभिमानको लागि संघर्ष गर्नुपर्ला । सवारी साधनमा धन खर्च गर्नुपर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । विदेशतिरबाट अड्केको धन प्राप्त हुनेछ । साताको मध्यमा कार्य क्षेत्रमा कुरा नबुझी अगाडि नबढ्नुहोस् । विश्वास पात्रहरूले धोखा दिने वा खुट्टा तान्ने प्रयास गर्नेछन् । साताको अन्तिममा अध्ययनलाई लिएर रूपरेखा तैयार हुनेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा रोकिएका काम बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ । शत्रुहरू परास्त हुनेछन् । साताको मध्यमा विद्यार्थीहरूलाई परीक्षामा राम्रो परिणाम मिल्नेछ । कृषी वा पशुपालनबाट मनग्य लाभ मिल्नेछ । साताको अन्तिममा व्यापार विस्तारको लागि थप लगानी लगाउन सक्नुहुनेछ । आफ्नो बोलीले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा मित्रता र प्रेमको बन्धन कसिनेछ । आफन्तहरूको साथ र सहयोग मिल्नेछ । साताको मध्यमा विद्यार्थीहरूलाई पठन पाठनमा सफलता मिल्नेछ । सामाजिक सञ्जालमा काम गर्ने व्यक्तिहरूलाई विशेष सफलता मिल्नेछ । साताको अन्तिममा दायित्व निर्वहन गर्नमा बाधा आउनेछ । कार्य क्षेत्रमा एउटा कार्य सम्पादन गरेर मात्र अर्को कार्य प्रारम्भ हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा आफ्नो रुचिको अनुसार कार्य गर्नमा सफल भइनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । साताको मध्यमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्न गाह्रो हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । साताको अन्तिममा सेवामूलक कामले समाजमा नाम स्थापित गराउनेछ । कार्य क्षेत्रमा सहकर्मीहरूको सहयोग मिल्नेछ । व्यापार व्यवसायलाई लिएर दीर्घकालीन योजनाहरू बन्नेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । कार्य क्षेत्रमा श्रमको उचित मूल्यांकन नमिल्ला । साताको मध्यमा समाजिक पद प्रतिष्ठामा वृद्धि हुन सक्छ । नयाँ कार्यबाट मनग्य लाभ मिल्नेछ । साताको अन्तिममा आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ । घरमा शुभ र मांगलिक कार्यको रूपरेखा कोरिनेछ । कार्य क्षेत्रलाई लिएर गरिएको यात्रा सफलतादायक रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा समाजमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । साझेदारी व्यापारबाट लाभ मिल्नेछ । साताको मध्यमा कार्यक्षेत्रमा साहसिक कार्य गर्नमा सफल भइनेछ । राजनीतिक प्रभाव बढ्नुका साथै नयाँ जिम्मेवारी मिल्न सक्ला । साताको अन्तिममा पारिवारिक मनमुटाव सुल्झाउनमा सफलता भइनेछ । संगीत वा कलाको क्षेत्रबाट व्यक्तित्व निर्माण गर्न सफल भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा मानसिक परेशानी रहनेछ । कार्य क्षेत्रमा कार्य प्रारम्भ गर्नमा बाधा आउनेछ । आर्थिक पक्ष सामान्य रहनेछ । साताको मध्यमा आत्मविश्वासमा वृद्धि हुनेछ । नयाँ कार्य प्रारम्भ गर्नमा सफल भइनेछ । स्वास्थ्यले साथ दिनेछ । साताको अन्तिममा नयाँ कार्य प्रारम्भ गर्नमा सफलता मिल्नेछ । जग्गा जमीन जोड्नमा पिताको सहयोग मिल्नेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.