• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १७ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १७ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १८ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १९ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • २० घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • २० घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • २० घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • २१ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

२०८२ साल असोज १२ गते आइतबार, यस्तो छ तपाईको राशिफल

जानकारी केन्द्र २०८२, आश्विन, १२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा कठिनाइ आउन सक्छ, त्यसैले होशियारी पूर्वक काम गर्नुहोस् । यातायातका साधन प्रति पनि सतर्क रहनुहोस् । विशेष योजना गोप्य राख्नुहोस्, बनेको कुरा पनि बिग्रिन सक्ने समय छ । घरेलु समस्याले सताउँदा काममा अवरोध आउनेछ, त्यसैले अनावश्यक कार्य नगरी धैर्यपूर्वक अघि बढ्नुहोस् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगीहरूले साथ दिनेछन् । अनौठो तरिकाबाट धन प्राप्त हुने दिन हो । आम्दानी बढ्नेछ र नयाँ योजनाहरूको सुरुवात हुनेछ । परिश्रमले अरूको विश्वास जित्न सकिनेछ । अधुरा काम पूरा भई मन हर्षित हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनोरञ्जनात्मक तरिकाबाट काम बन्नेछ र मन प्रसन्न हुनेछ । पुराना साथी भाइहरूसँग भेटघाट हुनेछ । भौतिक साधन जुट्नेछन्, नउठ्ने रकम पनि उठ्नेछ । प्रेममा सफलता पाइनेछ र वैवाहिक बन्धनमा बाँधिने योग छ । टाढाको यात्राको पनि सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारजनसँग असमझदारी बढ्न सक्छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, त्यसैले विचारपूर्वक अघि बढ्नुहोस् । ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन्, छर छिमेकसँग झगडा हुन सक्छ । गलत विचार बढ्नेछ र समयमा निर्णय नहुँदा काममा अवरोध आउने सम्भावना छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिष्ठित काम गरेर अरूको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय हो । नयाँ काममा समय बिते पनि जागिरमा अल्छी लाग्न सक्छ । तर व्यापारमा सफलता पाइनेछ र धन कमाउने अवसर मिल्नेछ । जागिरमा पनि स्थिति सामान्य रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मान सम्मान बढ्नेछ । सुखको अनुभूति हुनेछ । सन्तान पक्षबाट सुखद समाचार सुन्न पाइनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीमा लाभ हुनेछ । ठूला व्यक्तिको आशा र भरोसा तपाईँ प्रति रहनेछ । मीठो भाषणले धेरै काम सहज रूपमा बन्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामको स्रोत फेला पर्नेछ । जागिरमा भने समस्या आउन सक्छ । व्यवसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जानेछ । सहयोग र नयाँ मित्रको आगमनले मन प्रसन्न हुनेछ । धन लाभ पनि हुने योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अप्रत्याशित ठाउँमा धन खर्चिनुपर्ने देखिन्छ । सामान्य रोगले सताउन सक्छ, उपचारमा खर्च हुनेछ । खानपानमा विशेष ध्यान दिनुहोस् । परिश्रमले लक्ष हासिल गर्न सकिनेछ । तर नोकरी वा राजनीतिमा केही अप्ठ्यारोको सामना गर्नुपर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तपाईँका विचारले धेरैलाई आकर्षित गर्नेछन् । व्यापारबाट राम्रो लाभ लिन सकिनेछ । विभिन्न अवसरहरू प्राप्त हुनेछन् । स्वास्थ्य स्थिति राम्रो रहनेछ र काम गर्ने उत्साह बढ्नेछ । नयाँ काम सुरु गर्ने योग छ । पढाइमा प्रगति भई अघि बढ्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम गर्ने जाँगर बढ्नेछ । आम्दानीमा वृद्धि हुनेछ । दिन रमाइलो हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर मिल्नेछ । आटेका काम पूरा भई धन लाभ हुनेछ । व्यापारमा पनि सामान्य लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोलीको प्रभाव बढ्नेछ, सजिलै काम बन्नेछ । टाढाको यात्राको सम्भावना छ । गरेका प्रयासबाट राम्रै लाभ पाइनेछ । व्यापारमा गरेको मेहनत सकारात्मक हुनेछ । साथी भाइसँग भेटघाट रमाइलो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अनावश्यक खर्च बढ्नेछ । काममा मन नलाग्ने दिन हुन सक्छ । बाध्यतापूर्ण काममै समय बित्नेछ । व्यापारमा घाटा बेहोर्नु पर्न सक्छ, त्यसैले सावधान रहनुहोस् । समय विशेष अनुकूल छैन, गलत विचार बढ्ने र सही निर्णय लिन कठिन हुने सम्भावना छ ।

-ज्यो.पं. तुलसी भारद्वाज

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.