• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
  • ६ घण्टा 

करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
  • ८ घण्टा 

२०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम
  • ८ घण्टा 

११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा
  • ९ घण्टा 

शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क
  • १० घण्टा 

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु
  • ११ घण्टा 

रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित
  • ११ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

२०८२ साल असोज १३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, आश्विन, १३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बाध्यतावश मन नपरेका काममा पनि लाग्नुपर्ला । स्वास्थ्यमा समस्या आउन सक्छ, बोल्ने बानीले दु:ख डाक्न सक्छ, त्यसैले होसियार रहनुहोला । धनको हानी हुने सम्भावना छ । सन्तानबाट आशा गरे अनुसारको सहयोग नपाउँदा मन खिन्न हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेम सम्बन्ध सुखद रहनेछ । शुभ ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग बढ्नेछ । ठूला बडाको सल्लाह अनुसार अघि बढेमा सहयोग गर्ने प्रशस्त पाइनेछ । काममा सोचेअनुसार सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रयास गर्दा लक्ष्यमा पुग्न सकिने समय आएको छ । सुरु गरेका कामबाट फाइदा हुने योग छ । धन आर्जनका अवसर प्राप्त हुनेछन् । काममा जोश जाँगर बढ्नुका साथै आर्थिक तथा सामाजिक लाभ पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायिक क्षेत्रमा समस्या आउन सक्छ । टाढाको यात्राको सम्भावना छ । सवारी साधन चलाउँदा वा प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरू सम्पन्न हुन थाल्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समयको गतिलाई पछ्याउन नसक्दा कठिनाइ हुनेछ । भौतिक साधन बिग्रनाले लक्ष्यमा पुग्न ढिलाइ हुनेछ । खर्च असाध्यै बढ्ने सम्भावना छ । परिश्रम गरेपनि कुन काम गर्ने भन्ने निर्णय गर्न गाह्रो पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनमा समय दिन कठिन हुनेछ । ग्रहको सहयोगले प्रयास गरेमा फाइदा पाइनेछ । मेहनतले प्रतिस्पर्धामा विजयी हुन सकिनेछ । सुरु गरेका काम छोटै समयमा पूरा हुनेछन् । यद्यपि, सबै कुरा योजना अनुसार सजिलै पूरा नहुन सक्छन् । नयाँ लुगा र मिठा खानपानको आनन्द पाइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्य उदाउने समय आएको छ । अरूको कामको मूल्याङ्कन गर्नुपर्ने परिस्थिति आउन सक्छ । धैर्यपूर्वक परिश्रम गर्नुपर्ने दिन हो । तपाईंको कामको प्रशंसा गर्नेहरूको संख्या बढ्नेछ । आर्थिक लाभसँगै पारिवारिक सुख प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कतैबाट आर्थिक लाभ हुने योग छ, तर चनाखो रहनुहोस् । अधुरो काम सम्पन्न हुने सम्भावना छ । पैतृक सम्पत्तिबाट लाभ पाइनेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगको आशा दिलाउने व्यक्तिबाटै धोका हुन सक्छ । अरूको भर नपर्नुहोस् । केही विवादमा पर्न सकिने सम्भावना छ, त्यसैले सचेत रहनुहोस् । शारीरिक र मानसिक आलस्य बढ्नेछ । झै झगडाको सम्भावना पनि देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिसँग सम्झौता गर्नुपर्ने समय छ । जागिरमा समस्या आउन सक्छ । परिवारजनसँग असमझदारी बढ्न सक्छ र मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नगरेपनि अरूको अवरोधले प्रगति रोक्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आतिथ्य र सम्मान प्राप्त हुनेछ । नयाँ रोजगारी वा अवसर प्राप्त हुने सम्भावना छ । प्रतिस्पर्धीहरूलाई पराजित गर्न सकिनेछ । बौद्धिक क्षेत्रमा सफलता पाइनेछ । वैवाहिक जीवन सुखद बन्नेछ । पर्यटकीय स्थल, मन्दिर वा तीर्थयात्राको सम्भावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दीर्घकालीन फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ अवसरहरू प्राप्त हुनेछन् । मनमा सद्विचार आउँदा उत्साहजनक समय हुनेछ । मान सम्मान प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान हुने संकेत छ । महत्वपूर्ण काममा सफलता पाइनेछ ।

-ज्यो.पं. तुलसी भारद्वाज

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार ०८ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल

२०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम

११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.