• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ असार २०८३, बिहीबार
२५ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • ७ घण्टा 

लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि
  • ७ घण्टा 

‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व
  • ९ घण्टा 

रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
  • १० घण्टा 

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा 

२०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा

  • २. सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. देशभर मनसुनी वायूको प्रभाव कायमै : केही स्थानमा मध्यम वर्षाको सम्भावना

  • ६. शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

  • ७. राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

  • ८. नेप्से परिसूचक २६.२९ अंकको गिरावट

  • ९. नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

  • १०. ट्राफिक जरिवानावाट एकैदिन एक हजार ८ सय १३ सवारीचालक कारबाहीमा, ५ लाख २८ हजार राजश्व संकलन

२०८२ साल असोज १४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, आश्विन, १४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यमा समस्या आउन सक्छ । साथै उपचारका लागि खर्च हुनेछ । गरेका कार्यहरू हतारमा पूरा नहुने, पूरा भएपनि मेहनत अनुसारको परिणाम नपाइने योग छ । काममा बाधा आउनुका साथै आर्थिक हानी हुन सक्छ । रोगको कारण धन नाश हुने सम्भावना छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जाँगरमा सुधार आउनेछ । आफन्तको सहयोगले रोकिएका काम बन्नेछन् । प्रयास अनुसार कार्य सफलता पाउनेछ । समस्या समाधान हुनेछ । अन्न र धनको लाभ हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । साथी भाइसँगको भेटघाटले मन रमाउनेछ र पैसाको प्रशस्त कारोबार हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुनेछ । यात्राको योग छ । समस्याहरू आफैं समाधान हुनेछन् । धैर्य बढाउन सके राम्रो समय हुनेछ । परिश्रम व्यर्थ नजानेछ । अर्थ लाभ र प्रगतिको सम्भावना प्रशस्त छ । यात्राबाट पनि लाभ हुने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी र परिवारबाट सुख शान्ति प्राप्त हुनेछ । यात्राको लागि अनुकूल समय छ । कृषि कर्म तथा व्यवसायिक क्षेत्रमा केही चुनौती आउन सक्छ । अनौठो तर लाभदायक यात्राको सम्भावना छ । तर, सामान बिग्रने वा परिवारमा हल्का विवाद हुने योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सोचे अनुसार काम नहुनेछ । दिएको पैसा पनि फिर्ता नपाइने सम्भावना छ । परिवारबाट अपेक्षित सहयोग नपाउँदा व्यवहारिक कठिनाइ हुनेछ । खर्च बढ्नेछ जसका कारण मन अशान्त रहनेछ । सामान्य रोगले पनि सताउन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज समय अलमल गराउने खालको हुनेछ । काममा ध्यान कम जान सक्छ । तर, आटे गरेका काम पूरा हुनेछन् । समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्नेछ । प्रेम सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाब रहन सक्छ । सोचेका सबै काम भने पूरा नहुन सक्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक सुख प्राप्त हुनेछ । आत्मबल बढ्नेछ । व्यापारमा सोचे अनुसारको फाइदा हुनेछ । अर्थ लाभ हुनेछ । व्यापार व्यवसायमा लाभदायक समय छ । शत्रु र रोग पन्छाउन अनुकूल समय छ । पढाइमा भने आज खासै प्रगति नहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पशु चौपाया प्राप्त हुने वा नयाँ सामान खरिद गर्ने योग छ । आकस्मिक रूपमा सफलता वा असफलता मिल्ने समय छ । पैसाको कारोबार हुनेछ । गरेका काम सफल हुनेछन् । अधुरा काम पनि पूरा हुनेछन् । तर, पैसा अनावश्यक रूपमा खर्च हुने सम्भावना छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अनावश्यक डर र वादविवाद हुन सक्छ, समय राम्रो छैन । गरेका काम अधुरा रहनेछन् । स्वास्थ्यले पनि साथ नदिन सक्छ । कसैसँग सामान्य विवाद वा झै–झगडाको सम्भावना छ । मनमा डर र अशान्ति बढ्नेछ । सावधान भएर काम गर्नु उचित हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
घर परिवारमा खटपट हुन सक्छ । व्यवहारिक समस्याले सताउनेछ । काम अधुरै रहँदा मन खिन्न हुनेछ । परिवारबाट पर्याप्त सहयोग नपाइने सम्भावना छ । केही व्यक्तिबाट सम्मान पाउने तर केहीले अनावश्यक भय देखाउने खालको मिश्रित समय हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घरायसी वातावरणमा सुमधुर सम्बन्ध रहनेछ । दिन रमाइलोसँग बित्नेछ । रोकिएका काम पूरा हुनेछन् । व्यवहारिक समस्या समाधान हुनेछन् । नयाँ काम थाल्ने अनुकूल समय छ । धार्मिक तथा सामाजिक कार्यक्रममा सहभागी हुँदा मन रमाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषिजन्य व्यवसाय वा व्यापारबाट राम्रो फाइदा हुनेछ । दान पुण्यतर्फ आकर्षण बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने समय छ । अनपेक्षित ठाउँबाट आर्थिक लाभ हुने योग छ । साथीभाइसँग छलफल र वार्तालाप हुनेछ । त्यसबाट धन लाभको बाटो पत्ता लाग्नेछ ।

-ज्यो.पं. तुलसी भारद्वाज

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार २५ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने

लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.