• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, कार्तिक ०२, २०८२
शनिबार, कार्तिक ०२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

काठमाडौंमा राती नौ बजेपछि देउसी–भैली नखेल्न प्रशासनको आग्रह

डिशहोमका ग्राहकलाई ‘डल्ले’का उपत्यकामा रहेका आउटलेटमा विशेष छुट

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

उज्यालोको पर्व तिहार आरम्भ, आज साँझ धनतेरस

मन्त्री घिसिङको नजर अलपत्र सडक र पुलतिर, १७ ठेक्का तोड्ने प्रक्रिया अगाडि बढ्यो

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच छुट सम्झौता

बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक

ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

लिपमोटर बी१० द्वारा सिंगल चार्जमै काठमाडौं–पोखरा–काठमाडौं यात्रा सफलतापूर्वक सम्पन्न

लोकप्रिय समाचार

  • १. २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ असोज २७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. जिली इएक्स ५ ले नेपाली उपभोक्ताहरुको मन जित्दै

  • ५. २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

  • ७. २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ८. नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड

  • ९. हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

मेष राशि–
धन कमाउने योग छ र फलिफाप हुने दिन रहेको छ । पशुधनबाट पनि प्रशस्त फाइदा मिल्ने सम्भावना छ । काम बन्ने भएकाले मनमा सुखको अनुभूति हुनेछ । रमाइलो र सफल दिन रहनेछ ।

वृष राशि–
गरेका काम सफल हुनेछन् र त्यसबाट सन्तोषको अनुभव हुनेछ । नोकरीमा सामान्य प्रगति हुनेछ । विभिन्न किसिमका फाइदा हुनेछन् र अप्रत्याशित लाभ प्राप्त हुनेछ ।

मिथुन राशि–
काममा समस्या देखा पर्न सक्छ । अनावश्यक झमेलामा पर्न सक्ने भएकाले सचेत रहनुहोस् । आज केही हानी हुने सम्भावना छ, त्यसैले सावधानी अपनाउनु बुद्धिमानी हुनेछ ।

कर्कट राशि–
तपाईंको विचारले अरूलाई आकर्षित गर्ने समय आएको छ । धन आर्जनका अवसरहरू मिल्नेछन् । परोपकारका कार्यमा रुचि बढ्नेछ । कमाइको हिसाबले दिन शुभ रहनेछ ।

सिंह राशि–
अनौठो तरिकाले कमाइ भई मन प्रशन्न हुनेछ । टाढाको यात्राको योग पनि रहेको छ । फलिफाप हुने दिन हो । राम्रो कमाइका कारण सुख र सन्तोष प्राप्त हुनेछ ।

कन्या राशि–
टाढाको यात्रा गर्ने योजना छ भने केही दिनका लागि स्थगित गर्नु उपयुक्त हुनेछ । केही सुखद र केही दुःखद अनुभव हुन सक्छ । आकस्मिक रूपमा कमाइ हुने सम्भावना पनि छ ।

तुला राशि–
गरेका कामबाट ठूलो उपलब्धि प्राप्त नहुन सक्छ । समयको व्यर्थ नाश हुने सम्भावना छ । नसोचेको स्थानमा खर्च बढ्न सक्छ, आर्थिक व्यवस्थापनमा सावधानी अपनाउनुहोस् ।

वृश्चिक राशि–
अवसर खोज्ने क्रममा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्राको सम्भावना छ । तर, आत्मीय व्यक्ति वा आफन्तको भेटले मनमा खुशी ल्याउनेछ । सुखद अनुभव हुने दिन हो ।

धनु राशि–
श्रद्धा, परोपकार र धर्म कर्ममा मन जानेछ । स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ । खर्चभन्दा कमाइ बढी हुनेछ । शिक्षा र ज्ञानका क्षेत्रमा पनि प्रगति हुने योग छ । पैसाको लाभ हुनेछ ।

मकर राशि–
दुःखमा साथ दिने व्यक्तिहरू भेटिनेछन् । आर्थिक लाभका अवसरहरू पनि प्राप्त हुनेछन् । विपरीत लिङ्गको साथ र सहयोगले मन प्रशन्न हुनेछ । मनोरञ्जनात्मक कार्यबाट पनि लाभ मिल्नेछ ।

कुम्भ राशि–
बिहान काममा सफलता मिल्नेछ भने बेलुका सामान्य तनाव हुन सक्छ । इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सक्ने सम्भावना छ । दिन प्रतिकूल भएकाले धैर्य र सावधानी आवश्यक छ ।

मीन राशि–
पेशागत क्षेत्रमा केही समस्या देखिन सक्छ । केही सुखद र केही दुःखद घटना हुन सक्छन् । नोकरीमा झमेला वा डर उत्पन्न हुन सक्छ । काममा स्थायित्वका लागि धैर्यपूर्वक अघि बढ्नुहोस् ।

-ज्यो.पं. तुलसी भारद्वाज

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उज्यालोको पर्व तिहार आरम्भ, आज साँझ धनतेरस
    २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    लोकप्रिय

    २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ असोज २७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    जिली इएक्स ५ ले नेपाली उपभोक्ताहरुको मन जित्दै

    २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    काठमाडौंमा राती नौ बजेपछि देउसी–भैली नखेल्न प्रशासनको आग्रह

    डिशहोमका ग्राहकलाई ‘डल्ले’का उपत्यकामा रहेका आउटलेटमा विशेष छुट

    तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

    उज्यालोको पर्व तिहार आरम्भ, आज साँझ धनतेरस

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • काठमाडौंमा राती नौ बजेपछि देउसी–भैली नखेल्न प्रशासनको आग्रह
    • डिशहोमका ग्राहकलाई ‘डल्ले’का उपत्यकामा रहेका आउटलेटमा विशेष छुट
    • तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह
    • उज्यालोको पर्व तिहार आरम्भ, आज साँझ धनतेरस
    • मन्त्री घिसिङको नजर अलपत्र सडक र पुलतिर, १७ ठेक्का तोड्ने प्रक्रिया अगाडि बढ्यो

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.