• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ साउन २०८३, शनिबार
०२ साउन २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १ दिन 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • २ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • २ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • २ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

२०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, आश्विन, २९

मेष राशि–
मनोरञ्जनपूर्ण दिन रहनेछ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता छाउनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्ने योग छ ।

वृष राशि–
काममा उत्साह र लगाव बढ्नेछ । व्यवसायमा थप लगानी गर्न सकिनेछ । वैदेशिक कामकाजमा फाइदा हुनेछ । अप्रत्याशित लाभको सम्भावना छ । नयाँ अवसर र स्रोत फेला पर्न सक्छन् ।

मिथुन राशि–
पीडा दिनेहरू सक्रिय हुने समय भएकाले सावधान रहनुहोस् । स्वास्थ्यमा समस्या आउन सक्छ । धन नाशको योग छ । अनावश्यक विवाद वा झमेलामा पर्न सकिन्छ, त्यसैले खानपान र व्यवहारमा सचेत रहनुहोस् ।

कर्कट राशि–
अन्न, कृषि तथा पशुधन सम्बन्धी काममा लाभ मिल्नेछ । अरूको समर्थन र सहयोग प्राप्त हुनेछ । रमाइलो र उत्साहपूर्ण तरिकाले कार्यहरू सम्पन्न गर्न सकिनेछ । जमिन सम्बन्धी लाभको पनि सम्भावना छ ।

सिंह राशि–
आर्थिक क्षेत्रमा उन्नति हुनेछ । नसोचेको ठाउँबाट धन लाभ भई मन हर्षित हुनेछ । आफ्ना योजनाबाट अपेक्षाभन्दा बढी लाभ मिल्ने सम्भावना छ। निर्माण र व्यवहारिक क्षेत्रमा सफलता पाइनेछ ।

कन्या राशि–
धन आर्जनका अवसर मिल्नेछन् । लामो यात्राको योग छ । साथीभाइ र परिवारबाट सुख शान्ति प्राप्त हुनेछ । धनमाल कमाउने सम्भावना बढ्ने दिन छ ।

तुला राशि–
अनावश्यक खर्चले मन पिरोलिन सक्छ । सोच्दै नसोचेको ठाउँमा खर्च बढ्ने सम्भावना छ । धनमाल हराउने वा हानी हुने योग छ, त्यसैले खर्चमा संयम अपनाउनुहोस् ।

वृश्चिक राशि–
प्रियजनसँगको भेटघाटले मन प्रफुल्ल हुनेछ । तर, भाग्यले पूर्ण साथ नदिई खर्च बढ्न सक्छ । लेनदेन र सम्बन्धमा विवाद बढ्ने सम्भावना छ । संयम र धैर्यका साथ काम गर्नु बुद्धिमानी हुनेछ ।

धनु राशि–
बचत हुने सम्भावना प्रबल छ । नयाँ कामका योजना बन्नेछन् । व्यापारमा सफलता पाइनेछ । यात्राको अवसर मिल्ने र फाइदा हुने दिन छ ।

मकर राशि–
नयाँ योजना र अवसर फेला पर्न सक्छन् । रमाइलो तरिकाले काम सम्पन्न गर्न सकिनेछ । पशुधन र जमिनबाट लाभ मिल्ने सम्भावना छ । अधूरा काम पूरा हुनेछन् । नोकरी वा राजनीतिमा सफलता हात लाग्न सक्छ ।

कुम्भ राशि–
आगो वा मेसिनरी उपकरणबाट सावधान रहनुहोस् । विवादको सामना गर्नुपर्ने स्थिति आउन सक्छ । आजका योजना पूर्ण रूपमा कार्यान्वयन नहुन सक्छन् । तथापि, परिश्रमले आर्थिक क्षेत्रमा प्रगति हुनेछ ।

मीन राशि–
मान सम्मान प्राप्त हुनेछ, तर मनमा हल्का डर रहनेछ । स्वास्थ्य अवस्था सामान्य र सन्तोषजनक रहनेछ । आर्थिक लाभ र व्यापारमा सफलता पाइनेछ । यात्रामा रमाउने र भेटघाटमा सहयोग प्राप्त हुने योग छ ।

-ज्यो.पं. तुलसी भारद्वाज

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.