• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • ७ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • ८ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • ८ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ८ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • २२ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • २२ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • २२ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल

  • २. नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

  • ३. चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

  • ४. क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

  • ५. गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

  • ६. देशभर मनसुनी वायुको प्रभाव : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा

  • ८. साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

  • ९. घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • १०. नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट

सुरक्षित र स्मार्ट टुल्समार्फत क्रिएटरहरूलाई सशक्त बनाउन टिकटकका नयाँ फिचर

जानकारी केन्द्र २०८२, कार्तिक, २१

काठमाडौं । विश्वव्यापी छोटो भिडियो प्लेटफर्म  टिकटकले आफ्नो प्लेटफर्मलाई अझ सुरक्षित, सहयोगी र प्रयोगकर्ता-मैत्री बनाउन नयाँ फिचरहरू सार्वजनिक गरेको छ।

टिकटकले क्रिएटरहरूलाई Safety and Productivity tools उपलब्ध गराउँदै आएको बताएको छ। जसले उनीहरूलाई कन्टेन्ट बनाउन, फ्यानहरूसँग जोडिन र आफ्नो उपस्थितिमाथि नियन्त्रणको अनुभूति पाउन मद्दत गर्छ। यी सुविधाहरूले अनावश्यक व्यवहारबाट क्रिएटरलाई जोगाउँछन् र सामग्री तथा दर्शकसँगको अन्तरक्रिया प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग गर्छन्।

टिकटकले Creator Care Mode नामक नयाँ फिचर लन्च गरेको छ जुन विशेष गरी कमेन्ट सेक्सनको व्यवस्थापनमा केन्द्रित छ। एकपटक एक्टिभेट गरेपछि यसले विशेष गरी क्रिएटरले पहिले रिपोर्ट गरेको वा हटाइदिएको कमेन्टका आधारमा अपमानजनक, धम्कीपूर्ण वा अभद्र कमेन्टहरूलाई स्वचालित रूपमा हाइड गर्दिन्छ। यसले क्रिएटरलाई कन्टेन्ट बनाउने समय कमेन्ट मोडेरेट गर्ने काममा खर्चिन नपरोस् भन्ने सुनिश्चित गर्छ। यो सुविधा स्मार्ट टेक्नोलोजीद्वारा चल्छ, जसले क्रियटरबाट सिकेर प्याटर्नहरू बुझेर सुरक्षित र सकारात्मक कम्युनिटी स्पेसको निर्माण गर्दछ।

साथै, कन्टेन्टलाई निरन्तर लाइभ स्ट्रिम गर्ने क्रियटरहरूका लागि टिकटकले सुधारिएको Live Muting Tool लन्च गरेको छ। अबदेखि लाइभ स्ट्रिम गर्ने होस्टले अनुचित शब्द, वाक्यांश वा इमोजी प्रयोग गर्ने प्रयोगकर्तालाई च्याटमै म्यूट वा ब्लक गर्न सक्छन्। होस्ट वा कुनै पनि मोडरेटरले कुनै शब्द वा इमोजी टुलमा टाइप गरेपछि त्यस्तो कमेन्ट च्याटमा देखिँदैन र यस अघि वा भविष्यमा त्यस्तो कमेन्ट गर्ने प्रयोगकर्ता अटोमेटिक रूपमा होस्टले चाहेको अवधिभर म्यूट हुन्छन्। यो सुविधा आजबाट विश्वभरका सबै क्रिएटरहरूका लागि उपलब्ध छ र लाइभका दौरान पटक पटक गरिने कमेन्ट म्युट र ब्लक गर्ने क्रियटरका लागि सक्रिय रूपमा उपलब्ध हुनेछ। टिकटकको बल्क म्युट फिचरले लाइभमा हुने अन्तरक्रियालाई अझ नियन्त्रणयोग्य बनाउँछ र सम्मानजनक अन्तरक्रिया तथा कम्युनिटी निर्माण गर्न मद्दत गर्छ। यसले क्रिएटर र दर्शक दुवैका लागि सुरक्षित, आकर्षक र रियल-टाइम कम्युनिटी स्पेस सुनिश्चित गर्छ।

टिकटकले क्रियटरहरूका लागि उपयोगी हुने अर्को टुल Content Check Lite पनि उपलब्ध गराएको छ, जुन केवल वेबमा टिकटक स्टुडियो मार्फत चल्छ। यस फिचरले क्रिएटरहरूलाई आफ्ना भिडियोहरूको लिमिटेड रिचका कारण फर यू पेजमा नदेखिने जस्ता समस्या छ कि छैन भनेर पोस्ट गर्नु अघि नै जाँच गरेर परिवर्तन गर्न सघाउँछ। यसरी क्रिएटरले सम्भावित समस्याहरू सुरुमै पहिचान गरी कम्युनिटी गाइडलाइन्स अनुसार कन्टेन्टमा सुधार र सिर्जनात्मक स्वतन्त्रता कायम गरेर पोस्ट गर्न सक्छन्। साथै, प्लेटफर्मले Creator Inbox सुविधा दिएको छ, जुन एक प्रोफेसनल मेसेजिंग हब हो। योसँग छिटो जवाफका लागि टेम्पलेट र अनरिड/स्टार गरिएका मेसेजका लागि बेग्लै फोल्डर उपलब्ध हुन्छन् जसले फ्यानहरूसँगको संवाद अझ छिटो र सरल बनाउँछ।

यी सबै टुलहरू मार्फत टिकटकले क्रिएटरहरूलाई अनलाइन कम्युनिटी निर्माणमा सुरक्षित, समर्थित र आत्मविश्वासी महसुस गराउन सहयोग गर्दछ। प्लेटफर्मले क्रिएटरहरूलाई यी सुविधाहरू प्रयोग गर्न, यी टुलहरूले कसरी काम गर्छन् भनेर जान्न र आफ्नो अनलाइन यात्रा अझ सकारात्मक, उत्पादनशील र सुरक्षित बनाउन प्रोत्साहन गर्दछ।

टिकटकको बारेमा
टिकटक छोटो मोबाइल भिडियोको प्रमुख विश्वव्यापी प्लेटफर्म हो। यसको उद्देश्य सृजनशीलतालाई प्रेरित गर्नु र खुशी बाँड्नु हो। टिकटकको ग्लोबल मुख्यालय लस एन्जेलस र सिंगापुरमा छ, र न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जाकार्ता, सिओल र टोकियोमा यसका कार्यालयहरू छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.