• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३१ जेठ २०८३, आइतबार
३१ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने
  • ९ घण्टा 

पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा
  • ९ घण्टा 

आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने
  • ११ घण्टा 

२०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न
  • १ दिन 

परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान
  • १ दिन 

हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक
  • १ दिन 

यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्
  • १ दिन 

आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

  • २. सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक

  • ३. हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

  • ४. एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

  • ५. चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

  • ६. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ७. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ८. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • ९. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • १०. फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

बिराटनगर किंग्सद्वारा आगामी सिजनको एनपीएलका लागि नयाँ जर्सी सार्वजनिक

जानकारी केन्द्र २०८२, कार्तिक, २५

काठमाडौं । बिराटनगर किंग्सले एनपीएलको नयाँ सिजन सुरुवातको संकेत गर्दै आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ। यो जर्सीले कोशी प्रदेशको गौरव, ताकत र समुदायको भावना झल्काएको छ। जर्सीका हरेक विवरणमा हाम्रा विश्वास, संस्कार र बिराटनगरको अविचलित भावनाको अर्थ, उद्देश्य र पहिचान समाहित गरिएको छ।

डिजाइनको केन्द्रमा सप्तकोशीको प्रवाह समेट्ने सात रेखाहरू रहेका छन्। यी सात रेखाहरू विशाल सप्तकोशी नदी बन्न एकसाथ मिसिने सातवटा शाखा नदीहरूका प्रतीक हुन्। यी रेखाहरूले एकता, शक्ति र गतिशीलतालाई जनाउँछन्। प्रत्येक नदीको आ-आफ्नै ऊर्जा हुन्छ, तर सबै नदीहरू एकसाथ बग्दा तिनीहरू एक अजेय शक्तिमा रूपान्तरित हुन्छन्।

बिराटनगर किंग्सको खेल पनि मैदानमा ठीक त्यस्तै हुन्छ। सात नदी। एउटै लय। एकै धड्कन। त्रिकोणीय प्याटर्न अर्थात् साहसका पहाडहरूले धैर्य, दृढता र लगनशीलताको कथा भन्छन्। सफलता यी पहाडहरूजस्तै हुन्छ जुन सिधा रेखामा आउँदैन। यात्रामा उकाली-ओराली हुन्छन्, चुनौती र जितहरू हुन्छन्। तर किंग्स हरेक खेलसँगै अगाडि बढ्छ, उचाइ चढ्दै जान्छ, अझ मजबुत बन्दै जान्छ। यी प्याटर्नहरूले सम्झाउँछन् कि शक्ति निरन्तरको प्रयासबाट आउँछ र अन्ततः जीत उनीहरुकै हुन्छ, जो कहिल्यै रोकिँदैनन्।

जर्सीको काँधमा काँधको साहस अर्थात् एपाउलेट रहेको छ, जसले नेतृत्व र गर्वको संकेत गर्दछ। यो मौन रहन्छ र आदेश होइन, प्रेरणा दिन्छ। यो जर्सी लगाउने प्रत्येक खेलाडीले आफ्नो शहरको सपना र नेतृत्वको जिम्मेवारी बोकेको हुन्छ। किंग्स केवल खेल्दैनन्, चाहे जस्तोसुकै चुनौती अओस्, उनीहरू बेपर्वाह भएर साहस, दृढता र विश्वासको प्रतिनिधित्व गर्छन्।

यी सबै प्रतीकहरूले मिलेर बनाउँछन्, ‘द जर्सीस् द क्राउन वी अर्न।’ यो केवल युनिफर्म होइन, यो पहिचान, एकता र भावनाको प्रतीक हो। यसको प्रत्येक धागोमा उत्साह र गर्वको कथा बुनिएको छ। खेलाडीहरूका लागि यो कवचजस्तै हो भने समर्थकहरूको लागि यो आशाको ध्वजा हो। जब किंग्स यो जर्सी लगाएर मैदानमा उत्रन्छन्, उनीहरू आफ्नो नाम मात्र होइन, बिराटनगरको मुटु बोकेर उत्रिन्छन्, उठ्न अनि शासन गर्न तयार भएर।

बिराटनगर किंग्सको बारेमा
बिराटनगर किंग्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज हो। यसको लक्ष्य स्थानीय प्रतिभा उजागर गर्नु, खेल भावनालाई प्रोत्साहन गर्नु र समुदाय तथा समर्थकहरूसँग जोडिएर कोशी प्रदेशलाई गौरव दिलाउनु हो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने
पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा
नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

ताजा

राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने

२०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.