• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १७ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १८ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १८ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • २० घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • २० घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • २१ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • २१ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • २१ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा सञ्चालनमा

जानकारी केन्द्र २०८२, मंसिर, ४

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशका विभिन्न दुर्गम तथा अति विकट बस्तीहरूमा 2G/4G सेवा विस्तार गर्दै ग्रामीण समुदायलाई पहिलो पटक गुणस्तरीय दूरसञ्चार सेवामा जोडेको छ ।

टेलिकमले हुम्ला जिल्लाको सर्केगाड–३ र ६ मा 2G/4G सेवा सञ्चालनमा ल्याएपछि सर्केगाड गाउँपालिकाका वडा नं. २, ३, ४ र ६ अन्तर्गतका उनापानी, स्यालटाडी, बराई गाउँ, ठुलाचौर, साधेकाट, रिपा र सर्केदेउ जस्ता बस्तीहरू मोबाइल सेवाको पहुँचमा आएका छन् । त्यस्तै हुम्लाकै अदानचुली–६ मा समेत 2G तथा 4G सेवा सुरु भएपछि अदानचुली गाउँपालिकाका वडा नं. २, ३, ४, ५ र ६ तथा सर्केगाड–२ का बस्तीहरू पानचौर, कालिका लगायत क्षेत्रहरू सेवा सुविधामा समावेश भएका छन् ।

दैलेख जिल्लाको गुराँस गाउँपालिकाको पर्यटकीय क्षेत्र गुराँसमा द्धन् सेवा सञ्चालन भएपछि वडा नं. ३, ४ र ५ का बस्ती, गुराँस बजार, गाउँपालिका कार्यालय क्षेत्रमा रहेका बासिन्दा, गोगनपानी र पातीकान्ला लगायतका गाउँहरू पहिलो पटक गुणस्तरीय मोबाइल सेवाबाट लाभान्वित भएका छन् । साथै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ को बयलकाँडा तथा बराहताल–९ को लेकगाउँसमेत यस सेवा विस्तारबाट जोडिएका छन् ।

त्यसैगरी जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाको कोत्राङ्गमा 2G सेवा सञ्चालनमा आएपछि वडा नं. ७, ८, ९, १० र ११ का गाउँबस्ती सञ्चार सेवामा जोडिएका छन् । डोल्पा जिल्लामा पनि टेलिकमले सेवा विस्तार जारी राखेको छ। ठूलीभेरी नगरपालिका–१० को मिदग्ती लेकमा सञ्चालन भएको फोरजी टावरपछि फोक्सुन्डो ट्रेल, यार्सा पाटन, छेप्का, भोक्पा, सागबारी तथा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालय क्षेत्र, सैनिक ब्यारेक क्षेत्र लगायतका स्थानहरू सञ्चार सुविधामा समावेश भएका छन् ।

टेलिकमले दुर्गम तथा अति विकट क्षेत्रमा समेत निरन्तर सेवा विस्तार गर्दै आएको र यसमार्फत कर्णाली प्रदेशका दर्जनौँ बस्ती सञ्चार पहुँचमा जोडिएको जनाएको छ । हालसम्म देशभरका ७५३ स्थानीय तहमध्ये ७४९ स्थानीय तहमा 2G सेवा पुगेको कम्पनीको तथ्याङ्कमा उल्लेख छ । सरकारको ‘दुर्गममा सञ्चार’ नीतिअनुसार कम प्रतिफल हुने तर उच्च लगानी आवश्यक पर्ने क्षेत्रहरूमा पनि समान प्राथमिकताका साथ सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ । कम्पनीका अनुसार सेवा विस्तारले दूरदराजका स्थानीय बासिन्दाको दैनिक जीवन, सूचना पहुँच, व्यापार–व्यवसाय तथा आपतकालीन स्थितिमा समन्वयलाई सहज बनाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

ताजा

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.