• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ७ घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १८ घण्टा 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १ दिन 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • २ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • २ दिन 

लोकप्रिय समाचार

  • १. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • २. आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

  • ३. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • ४. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ५. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ६. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ७. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ८. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ९. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • १०. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

एनपीएल सिजन२ मा सहभागी हुन नेपाल आइपुगे दक्षिण अफ्रिकी क्रिकेटर फाफ डुप्लेसिस

जानकारी केन्द्र २०८२, मंसिर, १७

काठमाडौं । दक्षिण अफ्रिकाका दिग्गज क्रिकेटर फाफडुप्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो टोलीलाई मजबुत बनाउन नेपाल आइपुगेका छन्।उनको आगमनले लिग इतिहासकै सबैभन्दा ठूलो उत्साह पैदा गरेको छ। नेपाली दर्शकले लामो अन्तर्राष्ट्रिय अनुभव, नेतृत्वदायी क्षमता र उत्कृष्ट क्रिकेट कौशल भएका फाफको खेल घरेलू मैदानमै प्रत्यक्ष हेर्ने मौका पाउने छन्। फाफ जस्तो विश्वस्तरीय खेलाडीको उपस्थिति हेर्न फ्यान र खेलाडी दुवै उत्तिकै उत्साहित छन्।

दक्षिणअफ्रिकी राष्ट्रिय टोलीका पूर्वकप्तान फाफ, मैदानमा शान्त, धैर्यवान र योजनाबद्ध नेतृत्वका लागिविश्वभर सम्मानित छन्।उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा टेस्ट क्रिकेटमा ४०को औसतले ४,०००भन्दा बढी रन र वानडे क्रिकेटमा ४७को औसतले ५,५००भन्दा बढी रन बनाएका छन्। दबाबका क्षणमा पनि बुद्धिमानीपूर्ण रणनीतिका साथ उत्कृष्ट प्रदर्शन गर्ने क्षमताले गर्दा उनी दक्षिण अफ्रिकाका भरपर्दो टप(अर्डर ब्याट्सम्यान मध्ये एक मानिन्छन्।

फ्रेन्चाइज क्रिकेटमा पनि फाफको उपस्थिति सधैं प्रभावशाली रहँदै आएको छ। उनले इन्डियन प्रिमियरलिग (आईपीएल) मा चेन्नई सुपरकिंग्सको तर्फबाट खेल्दै दुईपटक उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका छन्। १५० भन्दा बढी आईपीएल खेलमा उच्च स्ट्राइकरेट कायम राखेका फाफले उच्च दवाब युक्तखेलमा पनि शान्त र समय मिलाएर खेल्ने क्षमता राख्छन्। यही अनुभव र कौशलले गर्दा एनपीएलमा उनको योगदान महत्त्वपूर्ण रहनेछ। नेपाली दर्शकले फाफको चिनारी बनेको पावर–हिटिङ, उत्कृष्ट टाइमिङ र रणनीतिक सोचले भरिएका रोमाञ्चक क्षणहरू हेर्न सक्नेछन्।

फाफडुप्लेसिस एनपीएलमा सहभागी भएसँगै प्रतियोगिता नयाँ उचाइमा पुग्ने निश्चित छ।उनको उपस्थितिले खेलको स्तरवृद्धि गर्नुका साथै युवा नेपाली खेलाडीहरूका लागि ठूलो प्रेरणा बन्नेछ। यसले लिगको रौनक बढाउने मात्र होइन, नेपाली क्रिकेटको विकास र क्षमताप्रति अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान पनि आकर्षित गर्नेछ। एनपीएलको दोस्रो सिजन फाफको आगमनसँगै अझ रोमाञ्चक, प्रतिस्पर्धात्मक र अविस्मरणीय बन्ने अपेक्षा गरिएको छ।

बिराटनगर किंग्सको बारेमा :
बिराटनगर किंग्स, नेपाल प्रिमियर लिग (एनपीएल) मा कोशी प्रदेशलाई प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज हो। स्थानीय प्रतिभालाई उजागर गर्ने, खेल भावना बढाउने तथा फ्यान एवम्समुदाय सँग गहिरोरूपमा जोडिनु यस फ्रेन्चाइजको मुख्य उद्देश्य हो। बिराटनगर किंग्स कोशी प्रदेशलाई गौरवान्वित बनाउने लक्ष्यका साथ निरन्तर क्रिकेट विकासमा समर्पित रहेको बताइएको छ।

  • Cricket
  • cricket fan
  • cricket player
  • nepali cricket match
  • NPL
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

ताजा

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.