सुदनले आज रवि लामिछानेसँग भेट्ने
जानकारी केन्द्र
२०८२, मंसिर, १९
काठमाडौं । हामी नेपालीका संयोजक सुदन गुरूङ रास्वपाका सभापति रवि लामिछाने भेट्न नख्खु कारागार जाने भएका छन् । यसअघि आफूले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उर्जामन्त्री कुलमान घिसिङको एकतापछि आज एकता सम्वादको लागि लामिछानेसँग भेट गर्न लागेको जनाए ।
उनले फेशबुकमा लेखेका छन्–‘बालेन र कुलमानको एकता पछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवी लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं।’ यसअघि कुलमानले बालेनसँग भेट गरेको तस्विर सार्वजनिक गरिसकेका छन् ।
उनले देश विकासको लागि आफूहरु साथमै रहेको सन्देश प्रवाह गरेका थिए । हिजोमात्रै कुलमानले आफ्नो संरक्षणमा खुलेको पार्टी उज्यालो नेपाल पार्टीको घोषणासभामा सम्बोधन गरेर अब देशको नै नेतृत्व लिने घोषणा गरिसकेका छन् ।
सम्बन्धित समाचार
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
यस्तो छ आजको मौसम पुर्वानुमान
एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि ‘प्रि–ओन्ड ईभी’ कर्जा सुरु
करदाता प्रोत्साहन उपहार कार्यक्रम साउन २१ देखि लागु, पीएसपीलाई एप अपडेट गर्न राष्ट्र बैंकको निर्देशन
सुन-चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल’ सुरु हुँदै
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
कुमारी बैंकले २.५८ लाख संस्थापक सेयर बिक्रीमा ल्यायो, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

