• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२९ जेठ २०८३, शुक्रबार
२९ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?
  • १३ घण्टा 

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने
  • १३ घण्टा 

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
  • ३ दिन 

सुनचाँदीको मूल्य आज पनि घट्यो
  • ३ दिन 

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना
  • ३ दिन 

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार
  • ४ दिन 

एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा
  • ४ दिन 

सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक
  • ४ दिन 

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • ६ दिन 

लोकप्रिय समाचार

  • १. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

  • ४. २४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

  • ५. आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

  • ६. सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक

  • ७. एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

  • ८. चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

  • ९. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • १०. सुनचाँदीको मूल्य आज पनि घट्यो

एनआईएमबि एसीई क्यापिटलद्वारा एनआईबिएल इक्विटी पार्टनरमा ऋतु प्रधान मल्ललाई सह–प्रमुखको रूपमा नियुक्त

जानकारी केन्द्र २०८२, मंसिर, २६

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबि) को एङ्कर लगानीमा सञ्चालित एनआईबिएल इक्विटी पार्टनर, जसलाई एनआईएमबि एसीई क्यापिटल लिमिटेडले ऋतु प्रधान मल्ललाई सह–प्रमुख (को-हेड) को रूपमा नियुक्त गरेको घोषणा गरेको छ। नेपालका विकसित भइरहेका पूँजी बजारमा लगानी रणनीति, जलवायु वित्त (क्लाइमेट फाइनान्स) र निजी इक्विटी क्षेत्रमा उनले ल्याएको अनुभव संस्थाको नेतृत्व टोलीमा महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको बताइएको छ।

नयाँ भूमिकामा, ऋतुले निजी इक्विटी, लगानी व्यवस्थापन तथा दिगो वित्तमा कम्पनीको रणनीतिक दिशालाई सह–नेतृत्व प्रदान गर्ने जनाइएको छ । उनको जिम्मेवारीमा ड्यू–डिलिजेन्स प्रक्रिया मजबुत पार्ने, इएसजी–समावेशित लगानी ढाँचा विस्तार गर्ने, पोर्टफोलियो अनुगमन सुदृढ गर्ने तथा नेपालको आर्थिक रूपान्तरणमा टेवा पुर्‍याउने नवीन वित्तीय उपकरणहरू विकास गर्न सहयोग गर्नु समावेश छ।

एनआईएमबि एसीई क्यापिटल का सिईओ शिवन्थ बहादुर पाण्डेका अनुसार -“निजी इक्विटी, दिगोपन र उद्यम विकासमा ऋतुको विशेषज्ञता हाम्रो नेतृत्व टोलीको लागि महत्त्वपूर्ण थप हो। उनको अनुभव हाम्रो लगानी दृष्टिकोण र नेपालको वित्तीय क्षेत्रमा दीर्घकालीन मूल्य सिर्जना गर्ने हाम्रो प्रतिबद्धतासँग सु–संगत छ।”

ऋतु प्रधान मल्लका अनुसार – “नेपालका पूँजी बजार तीव्र गतिमा रूपान्तरित भइरहेको समयमा एनआईबिएल इक्विटी पार्टनर मा सामेल हुन पाउनु मेरो लागि सम्मानको विषय हो। दिगो प्रभावसहितको वृद्धि सम्भावना धेरै छ। म संस्थाको दूरदर्शी लक्ष्यलाई टेवा पुर्‍याउन उत्सुक छु।”

ऋतुसँग जलवायु वित्त, निजी इक्विटी, उद्यम विकास र दिगो प्रभावमा १४ वर्षभन्दा बढीको अनुभव रहेको बताइएको छ। यसअघि उनी बिजनेस अक्सिजन (बिओ २) मा नेतृत्व भूमिकामा कार्यरत थिइन्, जहाँ उनले वृद्धि अवस्थाका कम्पनीहरूको उद्यम विकास तथा लगाउनु रणनीतिमा काम गरेको भेटिएको छ।

हाल उनी घामपावर की स्वत्रन्त निर्देशक (इनडिपेन्डेन्ट डाइरेक्टर ) तथा इम्प्याक्ट हब काठमाडौँकी एडभाइजरी बोर्ड सदस्यका रूपमा कार्यरत छिन्। दुवै संस्थामा उनले दिगोपन र उद्यमशीलताको रणनीतिक दिशामा योगदान दिँदै आएको जनाइएको छ।

यसअघि उनले क्रस बाउन्ड्री एडभाइजरीमा हेड अफ एडभाइजरी नेपालको भूमिका सम्हालेकी थिइन्। त्यस्तै, युएसएआईडी ट्रेड एन्ड कम्पिटेटिभ्नेस एक्टिभिटी (डेलोइट द्वारा कार्यान्वयन) मा डाइरेक्टर अफ इन्भेस्टमेन्ट एन्ड बिजनेस डेभलोपमेन्ट सर्भिसको रूपमा कार्य गर्दै लगानी परिचालन र उद्यम सहयोग कार्यक्रमहरू नेतृत्व गरेकी थिइन्। ईएसजी समावेशीकरणकी प्रबल समर्थक ऋतुले आईएससी(इन्टरनेशनल फाइनान्स कर्पाेरेशन) का मापदण्डहरू अनुरूप लगानी प्रक्रियाहरू मिलान गर्न योगदान पुर्‍याएको बताइएको छ।

एनआईएमबि एसीई क्यापिटल बारेमा
एनआईएमबि एसीई क्यापिटल लिमिटेड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सह–सम्पर्क संस्था हो, जसले २०११ देखि नेपालका वित्तीय सेवामा विश्वसनीय पहिचान बनाएको जनाइएको छ। पहिलेदेखि एनआईबिएल क्यापिटल मार्केट लिमिटेड नामले परिचित यस संस्थाले मर्चेन्ट बैंकिङ, परामर्श सेवा, एसेट म्यानेजमेन्ट, डिपोजिटरी पार्टिसिपेन्ट लगायतका सेवाहरू प्रदान गर्छ। अभिभावक बैंकको मजबुत संरचना र दीर्घ अनुभवको आधारमा, यो संस्था नवाचार–आधारित तथा ग्राहक–केन्द्रित लगानी बैंकिङ सेवाको प्रमुख प्रदायक मानिन्छ।

एनआईबिएल इक्विटी पार्टनर बारेमा
एनआईबिएल इक्विटी पार्टनर, एनआईएमबि एसीई क्यापिटलद्वारा प्रवर्द्धित निजी इक्विटी पहल हो, जुन नेपालका प्रमुख बैंकिङ तथा पूँजी बजार संस्थाहरूको प्रतिनिधित्व गर्छ। दुई स्थापित संस्थाको नवीनतम सोचलाई प्रतिबिम्बित गर्ने यो फण्डले नेपालका उदीयमान तथा सम्भावना भएका वृद्धि–अवस्थाका कम्पनीहरूमा लगानी गर्दै तिनलाई सञ्चालन उत्कृष्टता, दिगो मूल्य सिर्जना र आपसमा जोडिएको व्यवसायिक पारिस्थितिको तन्त्र निर्माणतर्फ मार्गदर्शन गर्दै आएको बताइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?
चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने
आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

ताजा

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

सुनचाँदीको मूल्य आज पनि घट्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.