Jankari Kendra
८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीद्धारा एक महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेशनलाई हस्तान्तरण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, भाद्र, २९
प्रधानमन्त्रीद्धारा एक महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेशनलाई हस्तान्तरण

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक महिनाको पारिश्रमिक धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीको सचिवालयका तर्फबाट प्रकाश दाहालले फाउण्डेसनलाई प्रधानमन्त्रीको तलब ७७ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

यसअघि भदौ पहिलो साता बालुवाटार पुगेका धुमुस-सुन्तलीलाई प्रधानमन्त्री प्रचण्डले आफ्नो एक महिनाको तलब फाउण्डेसनलाई सहयोग गर्ने बचन दिएका थिए ।

Top Changing Nepal

युट्युब सट्स