लकस सहकारी द्वारा नि:शुल्क स्वास्थ्य शिविर
जानकारी केन्द्र
२०७३, आश्विन, ३
ललितपुर, असोज- ३
बचत तथा ऋण सहकारी संस्था भन्ने बित्तिकै अार्थिक कारोबार संबन्धी क्रियकलाप गर्ने संश्था भन्ने बुझिन्छ । तर ललितपुर को ठेचोमा रहेको लकस बचत तथा ऋण सहकारी संस्थाले परोपकारी काम गरेर स्थानियको मन जितेको बताइएको छ । संबिधान दिवशको अवशरमा सोमवार ललितपुरको ठेंचोमा वि. पि. नेत्र प्रतिष्ठानको अायोजनामा तथा लकश बचत तथा ऋण सहकारी संश्थाको सह- अायोजनामा अाखा, नाक कान घाँटी तथा बालरोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।
उत्त शिविर बाट ३६० जनाले उपचार गर्नुभएको लकस बचत तथा ऋण सहकारी संस्थाका व्यवश्थापक वाशु देव महर्जनले बताउनु भएको छ । शिविरमा वि. पि. नेत्र प्रतिष्ठानका तर्फ बाट डा. समिर मधुहरी , डा. मृगेन्द्र मान श्रेष्ठ ,डा. बलराम वंजन र नेत्र अधिकृत श्याम श्रेष्ठ द्वरा स्वास्थ सेवा प्रदान गरिएको थियो ।
सम्बन्धित समाचार
धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष अधिकारी द्धारा कार्यसमितिको पदभार ग्रहण सम्पन्न
काङ्ग्रेस नेतृ पबित्रा लामा र उनकी दिदि रेखाद्वारा खाद्यान्न वितरण
भूकम्प गएको पाँच वर्षपछि मात्र बस्ती हस्तान्तरण
फेशन डिजाईनर गोमा अधिकारी धिताल द्वारा राह्त सहयोग
सुशान्त सिंह राजपुतको पोस्टमार्टम रिपोर्टमा गडबडी ! डाक्टरकै मिलेमतोको आशंका
इ.आर.सी मार्फत राहत वितरण
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

