एमालेको झण्डा जलाउनेलाई कारबाही नभए रास्वपा विरुद्ध प्रतिवादमा उत्रिने नेसनल भोलिन्टियर फोर्सको चेतावनी
जानकारी केन्द्र
२०८२, फाल्गुन, ८
काठमाडौँ । दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को चुनाव चिन्ह सूर्य अंकित झण्डा जलाइएको घटनाले राजनीतिक वृत्तमा तनाव बढाएको छ । उक्त कार्यक्रममा केहि कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद चुलिएको हो ।
एमाले निकट नेसनल फोर्सले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि कारबाही नभए सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । संगठनले राज्यले घटनालाई गम्भीर रुपमा लिनुपर्ने माग गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।
#एमालेको झण्डा जलाउने
#चेतावनी
#जानकार केन्द्र
#नेसनल भोलिन्टियर फोर्स
#रास्वपा विरुद्ध
#रास्वपा विरुद्ध प्रतिवाद
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

