अस्बिन राना मगर को साङ्गितिक यात्रा विदेश बाटै
जानकारी केन्द्र
२०७३, आश्विन, ८
रोशन पोखरेल,
म्याग्दी जिला जिल्ला को अर्मन १ टिकाबाङ मा जन्मनु भएका अतिनै मार्मिक लय तथा शब्द र स्वर का धनी अस्बि राना मगर ले पछिल्लो समय मा “चोखोमाया गर्दा पनि” भन्ने गित ले लाखौ दर्शक श्रोता को मन मुटुमा बसेको थियो र यसपाली पनि अस्बिन राना मगरलाइ निकै रोमान्टिक गित गाउने मिलेको बिलाल बि सि ले जानकारी दिनु भएको छ।
बि सि भन्छन ” गित कस्तो छ भन्ने त समय ले बताउला ” । गित को बोल भने ” तिम्रो दिल को कुनामा खाता खोल्छु म” छ र जस्मा शब्द श्रृजना स्वयं रबिलाल बि सि ले नै गर्नु भएको छ भने लय र स्वर अस्बिन राना मगर ले दिनु भएको छ जस्मा महिला को स्वर मा निकै चर्चित गाइका सम्झना लामिछाने ले दिनु भएको छ र यस गित लाई बजार ब्याबस्थापक रोदन म्युजिक प्रा. लि. ले गरेको छ र मार्केटिङ लोक गायक आशिष बि सि ले गर्नु भएको छ भने यस गित लाई एरेन्ज र भोकल मिक्सिङ सबै मारुनी डिजिटल ले गरेको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

