काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत झापामा दिउँसो १ बजेसम्म २लाख १२हजार ३ सय ५२ मत खसेको छ ।
प्राप्त विवरण अनुसार क्षेत्र नम्बर १ मा ४० हजार ८४१,क्षेत्र नम्बर २ मा ४४हजार ८,क्षेत्र नम्बर ३ मा ४२ हजार ४७२,क्षेत्र नम्बर ४ मा ५२ हजार हजार ६ सय १७ र क्षेत्र नम्बर ५ मा ५२ हजार ६ सय १६ मत खसेको छ ।


