गगन थापा काठमाडौंमा मतदान गरेर पुगे सर्लाही
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंमा मतदान गरेपछि सर्लाही पुगे। सभापति थापा सर्लाही–४ बाट प्रतिनिधि सभा उम्मेदवार हुनुभएको छ।
जहाँ उनी र रास्वपा उम्मेदवार अमरेशकुमार सिंहबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
थापाले सर्लाही पुगेर मतदान केन्द्रहरूको निरीक्षण पनि गर्नु भएको छ, सचिवालयले जानकारी दिएको छ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

