निर्वाचन आयोग आज साँझ पत्रकार सम्मेलन गर्दै
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
काठमाडौं । निर्वाचन आयोगले आज प्रतिनिधि सभा निर्वाचनका क्रममा मतदानसम्बन्धी जानकारी दिन साँझ करिब ६:१५ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
पत्रकार सम्मेलन आयोगको मिडिया सेन्टरको हलमा हुनेछ। मतदान बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म जारी रहनेछ।दिउँसो २ बजेसम्म देशभर करिब ३३ प्रतिशत मतदाता मतदानमा सहभागी भइसकेका छन्।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
