झपा ५ मा बालेनको अग्रता
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
काठमाडौँ । अहिले देशका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार झापा क्षेत्र नम्बर ५ को मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भन्दा दोब्बर बढी मत ल्याएका छन् ।
एमालेको प्रभाव क्षेत्र मानिने झापा–५ मा बालेन शाहले ८ सय १४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष ओलीले ३ सय ८४ मत पाएका छन्। गणनाको यो चरणमा शाहले ओलीभन्दा दोब्बर बढी मतको अग्रता कायम गरेका छन्।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

