सुनसरी–१ : हर्क साम्पाङ सुरुवातमै पछि परे, रास्वपा उम्मेदवार तामाङको अग्रता
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
काठमाडौं । सुनसरी–१ को मतगणना सुरु भएको छ। यो क्षेत्रमा रास्वपाकी उम्मेदवार सरिन तामाङले सुरुवाती अग्रता बनाएकी छिन् । उनले १४२ मत ल्याउँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पछि परेका छन् ।
हर्कले ४९ मत ल्याएका छन् । यस्तै, तेस्रोमा कांग्रेसका सुरेन्द्र गोले छन् ।
उनले ४० मत ल्याएका छन् । राप्रपाका उद्धव श्रेष्ठ ३४ मत सहित चौथो स्थानमा छन् भने नेकपाका मनोज भट्टराईलाई जम्मा १२ मत प्राप्त भएको छ ।
सम्बन्धित समाचार
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
