ओखलढुंगामा एमालेकी अस्मिता थापा अग्रस्थानमा
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
ओखलढुंगा । ओखलढुंगाको पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले)की उम्मेदवार अस्मिता थापा अग्रस्थानमा रहेकी छन्। हालसम्मको मतपरिणाम अनुसार अस्मिता थापा (नेकपा एमाले) २४२ मत, कुमार लुइँटेल (नेपाली कांग्रेस) १९७ मत, विश्वनाथ पोखरेल (रास्वपा) १९७ मत,अम्बिर बाबू गुरुङ (नेकपा) ३१ मत, आएको छ ।
हाल अस्मिता थापाले कांग्रेसका कुमार लुइँटेल र रास्वपाका विश्वनाथ पोखरेलभन्दा ४५ मतले अग्रता कायम गरेकी छन्। मतगणना जारी रहेको छ।
सम्बन्धित समाचार
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
