सर्लाही–३ मा नारायणकाजी भारी मतान्तरले दोस्रो स्थानमा
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
सर्लाही। सर्लाही क्षेत्र नम्बर ३ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह फराकिलो अग्रतामा रहेका छन् भने नेकपाका नेता नारायणकाजी श्रेष्ठ दोस्रो स्थानमा रहेका छन्।
हालसम्मको मतपरिणाम अनुसार नरेन्द्र साह (रास्वपा) ४४९७ मत, नारायणकाजी श्रेष्ठ (नेकपा) ६२० मत, विनोद खनाल (नेपाली कांग्रेस) ४७९ मत, हरि उप्रेती (एमाले) २६१ मत कायम गरेका छ
हाल नरेन्द्र साहले नारायणकाजी श्रेष्ठभन्दा ३८७७ मतले अग्रता कायम गरेका छन्। मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।
सम्बन्धित समाचार
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
