Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

गगनले छोडेको काठमाडौं–४ मा रास्वपाका पुकार बम १० हजार मतान्तरले अगाडि

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
गगनले छोडेको काठमाडौं–४ मा रास्वपाका पुकार बम १० हजार मतान्तरले अगाडि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चुनाव लड्दै आएको र यसपटक छोडेको काठमाडौं–४ मा रास्वपाका उम्मेदवार पुकार बमले फराकिलो मतान्तर बनाएका छन् ।

बमले कांग्रेसका सचिन तिमल्सेनाभन्दा १० हजार ८ सय ६१ मत बढि ल्याएका छन् । सचिनले ४ हजार ८ सय ४२ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका एमालेका डा. राजन भट्टराईले ४ हजार २ सय ६९ मत ल्याएका छन् । नेकपाका इन्द्र भुासले ४५१ मत ल्याएका छन् ।

Top Changing Nepal

युट्युब सट्स