Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

रुकुम पुर्व १ मा पुष्पकमल दाहाल (प्रचण्ड) विजयी , यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
रुकुम पुर्व १ मा पुष्पकमल दाहाल (प्रचण्ड) विजयी , यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा रुकुम पुर्व क्षेत्र नम्बर १  मा को नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा प्रतिनिधि सभा उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ११२८२ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले ३९३३ मत प्राप्त गरेका छन भने ३२८० मत सहित तेस्रो स्थानमा नेपाली कांग्रसकी कुशुमदेवी थापा रहेकी छिन।

 

 

Top Changing Nepal

ट्रेन्डिङ

युट्युब सट्स