Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

कास्की क्षेत्र नम्बर ३ मा बिना गुरुङ विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
कास्की क्षेत्र नम्बर ३ मा बिना गुरुङ विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा कास्की  क्षेत्र नम्बर ३ मा  राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा उम्मेदवार बिना गुरुङ ३७,७५०  मतका साथ विजयी भएकी छन् ।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस  पार्टीका उम्मेदवार मनोज गुरुङले १२,७८०   मत प्राप्त गरेका छन भने ७,९०६ मत सहित तेस्रो स्थानमा नेकपा एमालेका  दामोदर पौडेल वैरागी रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स