Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

काठमाडौं – ७ मा गणेश पराजुली विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
काठमाडौं – ७ मा गणेश पराजुली विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा काठमाडौं क्षेत्र नम्बर ७ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार  गणेश पराजुली २७,८०५ मतका साथ विजयी भएका छन् ।

उनकी निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस  पार्टीका उम्मेदवार प्रमोदहरि गुरागाईंले ३,९८२ मत प्राप्त गरेका छन् भने ३,६६७ मत सहित तेस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टीका  वसन्तप्रसाद मानन्धर रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स