Jankari Kendra
१५ कार्तिक २०८३, शनिबार

काठमाडौं -२ मा सुनिल के.सी.विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
काठमाडौं -२ मा सुनिल के.सी.विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा काठमाडौं  क्षेत्र नम्बर २ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार सुनिल के.सी. ३४,२३८ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेपाली क्राग्रेस पार्टीका उम्मेदवार कवीर शर्माले ८,८७७ मत प्राप्त गरेका छन् भने ५,२१० मत सहित तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल (उपाध्याय)  रहेकी छन्।

Top Changing Nepal

युट्युब सट्स